धोका भाको छ !! आज कटक्क यो मन खाको छ धेरै पछी यो KTG लाई दु:ख लको छ यो मन ले आज निकै पिडा पाको छ आज धोका भाको छ आज धोका भाको छ यो दुनियाँ सारा मापाको छ यो मन ले यो कुरा थापाको छ यो मन जलेर राप अको छ आज धोका भाको छ आज धोका भाको छ यो संसार यस्तै रएछ साथी धेरै जिम्मेबरी छन यो टाउको माथि धोका भएर क् भयो, बालेई भएन घण्टै सिती Last edited: 23-Apr-10 06:13 PM
ktg · Apr 23, 2010 5:00 PM · 6,365 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion