YCL coming to your home

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

How can we get rid of these parasites? BLOOD SUCKERS AND MURDERERS.

arahat · Apr 20, 2010 10:31 PM · 16,999 views

11 Replies

wtf.. mot**r-fu**ers

hit.the.hot · Apr 21, 2010 8:45 AM

यस्ता साला डाँकाहरुलाई गोली ठोक्नु पर्छ आँखैमा ताकेर| जनाताको घर त्यो भुस्याहा प्रचन्डेको ससुराली हो ? Last edited: 21-Apr-10 09:40 AM

newlynew · Apr 21, 2010 9:39 AM

khana ma musa marne aausadi halera diye YCL ko problem nai sakincha....welcome these fools and add musa marne aausadi in their food. this is the best opportunity after operation Kilo Sera we have to eradicate these parasites. wish king Birendra had made a different choice when the army had surrounded these parasites.

CyLegend · Apr 21, 2010 10:51 AM

King Birendra was a fool just like any other Kings...

newlynew · Apr 21, 2010 11:15 AM

fk 'em all bi'ches

Swiss · Apr 21, 2010 6:19 PM

YCLs coming to your hostels at Kathmandu. Hostels at Kathmandu need to provide food and shelter to all the thieves and robbers named YCLs. Listen to today's BBC nepali service.. Don't be surprised if the looters also come to your home at Kathmandu. Why don't "haija" take all the communists away. 

arahat · Apr 22, 2010 12:52 PM

[Disallowed String for - bad word] Maoist!!

kalu_prasad · Apr 22, 2010 5:59 PM

Given them this dinner.

timer · Apr 22, 2010 6:04 PM

These bastards are everywhere in Nepal. They can do what they want! Anyway not new to me.

gari khau · Apr 22, 2010 6:07 PM

When are these parasites gonna be eradicated? माओवादीद्वारा हजारौ कार्यकर्तालाई दुइ सातासम्म राजधानी राख्ने तयारी काठमाडौ, वैशाख १५ - माओवादीले सरकारविरुद्ध शनिबारदेखि राजधानीमा शक्ति प्रदर्शन गर्न उपत्यकाबाहिरबाट ठूलो संख्यामा कार्यकर्ता र र्समर्थक भित्र्याएर सरकारी,निजी कार्यालय तथा व्यक्तिगत भवनमा राख्न थालेको छ । माओवादीले आइतबार आम हडतालका लागि हजारौं कार्यकर्तालाई करिब दुइ साताका लागि खाने र बस्ने व्यवस्था गर्न नेवाः राज्य समिति र त्यस मातहतका भातृ संगठनलाई निर्देशन दिएको छ । उसले आइतबारदेखि अनिश्चितकालीन आम हडताल गर्ने घोषणा गरिसकेको छ । माओवादीले अन्तर्राष्र्ट्रिय मजदुर दिवसका दिन आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार, शान्ति र संविधान मूल नाराका साथ मनाउन र्सार्वजनिक गाडी भाडामा लिएर हजारौ संख्यामा कार्यकर्ता र र्समर्थक राजधानीमा उतारिरहेको छ । उसले कार्यकर्ता र समर्थकलाई र्सार्वजनिक स्थल, पार्टर्ीीयालेस, विद्यालय, क्याम्पस, होटल र व्यक्तिगत घरमा राख्न थालेको छ । राजधानीका रिङरोड क्षेत्रमा पर्ने पार्टीप्यालेसहरु र र्सार्वजनिक भवनमा कार्यकर्ता राख्न सुरु गरिसकेको छ । त्यस्तै सञ्चालकलाई दबाब दिई निजी विद्यालय, क्याम्पसमा पनि कार्यकर्ता राख्न थालिसकेको जानकारी स्रोतहरुले दिएका छन् । अखिल क्रान्तिकारीले शुल्क घटाउन गरेको आन्दोलनका कारण सम्पर्ूण्ा निजी विद्यालय बन्द छन् । माओवादीले तिनै विद्यालयमा कार्यकर्ता र र्समर्थक राख्न थालेको छ । पार्टीप्यालेसहरु र क्याटरिङ र्सर्भिसका सञ्चालकहरूले प्रतिछाक ५० रुपैयाका दरले खाना खुवाउन दबाव दिइरहेको जानकारी दिए । उसले खाद्यान्न पसलहरूमा ट्रक लिएर दाल, चामल, तेल आदि चन्दा उठाइरहेको छ । माओवादीले राजधानीबाट बाहिर ल्याइएका कार्यकर्ता र र्समर्थकलाई राख्न काठमाडौ महानगरलाई उसको स्वामित्वमा रहेका र्सार्वजनिकस्थल खाली गराउन दबाब दिइसकेको छ । महानगरका माओवादी निकट कर्मचारीले पानी बोक्ने ट्याङििर, ट्याक्टरलगायत सवारी साधनलगायत बन्दोवस्तीका सामान 'आन्दोलनका लागि' भन्दै तयारी अवस्थामा राख्न दबाव दिएका छन् । उनीहरुले जबर्जस्ती चन्दा दिन महानगरका सबै कर्मचारीलाई दबाब दिइरहेका छन् । माओवादी नेतृ एवं नेवा राज्य समितिकी सह-इञ्चार्ज हिसिला यमीले आन्दोलनका लागि पार्टीले स्वेच्छिक चन्दा लिनुका साथै बसोबासको व्यवस्था गरेको दाबी गरिन् । 'स्वच्छिक रुपमा चन्दा उठाएका हो' उनलर्ेर् इकान्तिपुरसंग भनिन्, 'हामीले कसैलाई पनि दबाब दिएका छैनौ ।' उनले बालाजु औद्योगिक क्षेत्रलगायत र्सार्वजनिक तथा निजी स्थलमा पदर्शनमा सहभागी हुन आउनेलाई खाने/बस्ने व्यवस्था मिलाइएको बताइन् । 'कार्यकर्ता र र्समर्थक राख्न, खुवाउन सबै तयारी भइसकेको छ' उनले भनिन्, 'र्सार्वजनिक स्थललगायतमा बसोबास र खानेबस्ने व्यवस्था गरेका छौ ।' वाईसीएल उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापाले राजधानीको सभा व्यस्थापन गर्न स्वयंसेवकलाई तालिम दिइसकिएको बताए । उनले हजारौं वाईसीएल कार्यकर्ता सभामा परिचालन हुने जानकारी दिए । 'स्वयंसेवकलाई आवश्यक तालिम दिइसकेका छौ' उनले भने, 'हाम्रो मुख्य काम सभा व्यवस्थित गर्नुका साथै घूसपैठ नहोस् भनेर निगरानी गर्ने हो ।' उनका अनुसार निश्चित क्षेत्रको कार्यविभाजनका लागि कमान्डर तोकी परिचालन गर्ने रणनीति बनाइएको छ । राजधानीका सबै प्रमुख चोकबाट पदर्शनको तयारी भएको छ ।&nbsp; उनले झन्डै एक लाख स्वयंसेवक परिचालन गरिने दाबी गरे । राजानीमा मात्रै वाइसीएलले ५० वटा शिविर बनाएको छ । प्रत्येक शिविरमा करिब दुइ सय क्वीन्टल चामल, आवश्यक दाल र अन्य खाद्य सामग्रीका साथ लत्ता कपडाको व्यवस्था गरिएको जानकारी स्रोतले दिएको छ । स्रोतका अनुसार त्यसबाहेक अन्य क्षेत्रमा समेत खाद्यान्नको व्यवस्था गरिएको छ । भक्तपुरको अजिमा सुर्य बिनायक, रुप्सना गट्ठाघर र काठमाडौंको रुक्साना, महादेबस्थान तीनकुने लगायतमा कार्यकर्ता राखेको छ । माओवादीले मे दिवसको प‍दशर्नको सबभन्दा ठूलो जिम्मेवारी अखिल नेपाल टे्रड युनियन महासंघलाई दिएको छ । पार्टीले ठूलो संख्यामा मजदुरलाई पदर्शनमा उतार्न निर्देशन दिएको जानकारी महासंघका उपाध्यक्ष बाबुराम गौतमले दिए । महासंघले 'मजदुर स्वयंसेवक विभाग' बनाई स्वयंसेवक दल गठन गरेको छ । त्यसको जिम्मा महासंघका उपमहासचिव जगत सिंखडालाई तोकिएको छ । उनले करिब ८० हजार मजदुर परिचालन गर्ने तयारी भएको दाबी गरे । माओवादीको ताम्सालिङ, नेवा राज्यका सबै मजदुरलाई राजधानी ल्याउने तयारी उसले गरेको छ । महासंघले होटलहरुलाई आफ्ना कार्यकर्तालाई राख्न र खुवाउन दबाव दिइरहेको व्यावसायीले गुनासो गरेका छन् । 'सस्तामो राख्न र खुवाउन भनिरहेका छन्' एक व्यावसायीले भने । टे्रड युनियनले बिहीबार बिहान राजधानीको लैनचौरबाट स्वयंसेवक दलको मार्चपास गर्ने तयारी गरेको छ, त्यस्तै शुक्रबार तीलगंगाबाट मोटरसाइकाल र्‍याली तीनकुने, बानेश्वर, माइतीघर हु“दै बालाजुसम्म गरी पर््रदर्शन गर्ने तयारी गरेको छ । 'मजदुर स्वयंसेवक दलको काम पर््रदर्शन र सभालाई व्यवस्थित गर्नु हो' स्वयंसेवक दलका संयोजक सिंखडाले भने- 'अराजकता रोक्न प्रशिक्षण दिइसकेका छौं ।' अखिल क्रान्तिकारीले करिब १२ हजार स्वयंसेवक तयारी अवस्थामा राखेको छ । 'हामी स्वयंसेवक मात्रै १२ हजार परिचालन गछा्रै' अखिल क्रात्किारीका अध्यक्ष लेखनाथ न्यौपाने भने- 'सबै गरी हामी सबै र्समर्थक र संगठित सदस्यलाई आन्दोलनमा लगाउ“छौ ।' ललितपुरमा अस्थायी क्याम्प कुपण्डोलस्थित माओवादीको जातीय मोर्चा कार्यालय 'क्याम्प' मा परिणत भएको छ । वरपरको खाली जग्गामा पाल टा“गिएको छ । माओवादीका अनुसार चार हजार जनाभन्दा बढीलाई पुग्ने गरी मेसको व्यवस्था मिलाइएको छ । नजिकै बाग्मती किनारामा लहरै दर्जनको हाराहारीमा अस्थायी शौचालय निर्माण गरिएको छ । लोडसेडिङलाई दृष्टिगत गरी क्याम्पमै जेनेरेटरको व्यवस्था गरिएको छ । माओवादीले उपचार शिविरसहित छुट्टै स्वास्थ्य शिविरको व्यवस्था गर्ने भएको छ । कुपण्डोल नजिकैको पेन्टिङ पसलका एक&nbsp; कामदार मंगलबार झण्डै दर्ुइ सय मिटरको व्यानर बनाउन अर्डर आएको भन्दै काममा व्यस्त थिए । उनका अनुसार कुपण्डोल क्षेत्रकै आधादर्जन पेन्टिङ व्यवसायी व्यानर बनाउन व्यस्त छन् । माओवादीले पानी, खाद्यान्न लगायत बन्दोबस्तीका सामान आपर्ूर्तिका लागि छुट्टाछुट्टै उपसमिति गठन गरेको छ । सबैको अनुगमन गर्नका लागि नेतृत्वस्तरको अनुगमन समिति समेत छ । व्यवस्थापन समितिमा खटिएका माओवादी कार्यकर्ताले बसोबासका लागि र्सार्वजनिक क्षेत्रमा सकेसम्म व्यवस्थापन गर्ने बताएका छन् । 'राजधानीबाहिर आउने कार्यकर्ता तथा शुभेच्छकुलाई सकेसम्म र्समर्थककै घरमा मिलाएर राखिन्छ' नेवा राज्य समिती सदस्य आस्थाले भनिन्, 'जोर जर्वजस्ती हु“दैन बरु र्सार्वजनिक ठा“उमा बसिन्छ । ' माओवादीले जनवर्गिय कार्यालय बाहेक पुल्चोक, सातदोवाटो, बालकुमारी र खन्ना गार्मेटमा कार्यकर्ता राख्ने तयारी गरेको छ । विभिन्न जिल्लाका आधारमा कार्यकर्ता बस्ने क्याप छुट्ट्याइएको छ । ललितपुरमा भने काभ्रे, गुल्मी, स्याङजा, मकवानपुर र माओवादीले भन्ने गरेको मगरात क्षेत्रबाट आएका कार्यकर्ता रहनेछन् । यसैविच मंगलबार विहान सानेपा क्षेत्रमा माओवादीले खाद्यान्न संकलन गरेको भन्दै हल्लीखल्ली मच्चिएको थियो । झम्सिखेलबाट माओवादी कार्यकर्ताको टोलीले खाद्यान्न सकंलन गरेपछि सानेपा क्षेत्रका व्यवसायी त्रस्त भएका थिए । केहीले पसल बन्द गर्न सटर समेत तानेका थिए । तर माओवादी ललितपुर सहसचिव रेखाले भने जवर्जस्ती नगरिएको भन्दै स्वेच्छाले दिने चन्दामात्रै स्विकार गरिएको दाबी गरिन् । राजधानीमै तालिम जारी मंगलबार विहान अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको खुला चौरमा क्षेत्र नं २ का करीब ४ सय वाईसीएल कार्यकर्ताले सैन्य तालिम लिदै थिए । सैन्य तालिम दिइरहेको बेला हर्ेर्ने स्थानीयबासीको भिड लागेको थियो । देश बाहिर माओवादीको अर्द्ध सैन्य तालिमबारे सुनेका र पढेका स्थानीयबासी र्सवसाधारण राजधानीमै वाईसीएलको लठ्ठी अभ्यास देखेर अचम्म परे । 'हामी अचम्म पर्‍यौं, यस्तो टीभीमा मात्र देखेका थियौं' नाम उल्लेख नगर्ने र्सतमा एक स्थानीयवासीले भने, 'रोल्पा, रुकुममा देखिने माओवादीको सैन्य अभ्यास घर अगाडी देख्यौं, हामीलाई डर लाग्यो ।' विहान पौने पा“च बजेतिर माओवादीले आफ्ना कार्यकर्तालाई तालिमको लागि मैदानमा उतारेको थियो । तालिम स्थलमा भेटिएका क्षेत्र नं २ का वाईसीएल इन्जार्च राजु दंगालले वाईसीएल तालिमले जनता त्रसित हुन आवश्यक नरहेको बताए । वाइसीएलले सत्ता कब्जा गर्न सैन्य अभ्यास गरेको नभई सामान्य आत्मरक्षाको तालिम दिइएको इन्चार्ज दंगालले दाबी गरे । 'मानिस वाइसीएलको नाम सुन्दा किन डराउ“छन्' उनले भने, 'वाइसीएल आखिंर हाम्रै दाजुभाइ हुन ।' तर सरकारले आन्दोलन दमन गरे वाइसीएल चुप लागेर नबस्ने उनले चेतावनी दिए । 'सरकार कुन रुपमा प्रस्तुत हुन्छ, त्यहीरुपमा हामी आफ्नो रणनीति तयार गर्र्छौ' उनले भने । अखिल नेपाल शिक्षक संगठन अर्न्तर्गतको नेपाल भोलेन्र्टयर्स अफ टिचर्स नामक शिक्षक संगठनले समेत राजधानीको विभिन्न स्थानमा सैन्य तालिम दिएको छ । सरकारी र नीजि गरी राजधानीका करीव ५ सय शिक्षकलाई राजनीतिक तथा सैन्य प्रश्ािक्षण दिइएको अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष भोला सापकोटाले जानकारी दिए । 'समय परिस्थति अनुसार चल्नु पर्छ, त्यसकारण शिक्षकलाई सैन्य प्रशिक्षण दिइएको हो' उनले भने, 'शिक्षकले आन्दोलनको सयम स्वयं सेवकको भूमिका निर्वाह गर्छन ।' शान्तिपर्ूण्ा आन्दोलनमा सरकारले दमन गर्न खोजे चक र डस्टर बोक्ने शिक्षकहरुले लठ्ठी बोक्न समेत पछि नपर्ने उनले बताए । 'त्यसकारण हामी भन्दै छौं, सयम अनुसार चल्नु पर्छ' उनले भने । राजधानीमा १० जना शिक्षकहरुले सैन्य प्रशिक्षण दिइरहेको उनले बताए । नेवाःराज्य अर्न्तर्गतको शिक्षक संगठनले केही महिना अघि १० जना शिक्षकहरुलाई सैन्य तालिमा दिन माओवादी जनसेनाको चौथो डिभिजन शक्तिखोर पठाएको थियो । उनीहरुले उपत्यका विभिन्न ठाउंमा शिक्षकहरुलाई सैन्य तालिम दिएको एक सहभागी शिक्षकले बताए । बुधबारबाट उपत्यका ३९ इलाकामा शिक्षकहरुलाई राजनीतिक तथा सैन्य प्रशिक्षण दिइनेसमेत उनले बताए । उपाध्यक्ष सापकोटाका अनुसार देशभरबाट करीब ३५ हजार शिक्षक राजधानी आउने छन् । 'आउनेक्रम जारी छ, दुइ तीन दिनभित्र सबै आइसक्छन'&nbsp; उनले भने । <a href="http:/

arahat · Apr 27, 2010 8:25 PM

Donno who can save our nation from these PARASITES who brainwashed poor people, looted them, and our nation, still trying to loot "Just for Kursi." Save our nation from these morons. Kill'em " Desh drohi Maoist Netas" Regards

nissan2006 · Apr 27, 2010 9:19 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all