राजाबादीहरु सल्बलाउन थालेको र गणतन्त्र बिरुद्द षड्यन्त्र गरेको भनेर माओवादीहरुबाट धम्की आउन थालेको प्रती राजाबदीहरु प्रतिकार गर्ने तयारीमा जुटेको र अब त्यस्ता धम्की सहन नसक्ने जनाउदै संयुक्त राष्ट्रबादी मोर्चा प्रेस बिज्ञप्ती जारी गरेको छ। प्रेस बिज्ञप्तीमा भनिएको छ। देशमा भएको हत्या , हिंसा , अन्नाय ,अत्याचार , भ्रष्टचारको अन्त्य भै देशमा शान्ती स्थापना गरी बिद्रोही माओवादीलाई राज्यको मुल धारमा ल्याई स्थाई ब्यबस्था, बिकसित र सम्बृद्धि राष्ट्रको कल्पना गरेर राजाबाट लोकतन्त्र घोषणा गरेको हामी सबैलाई सर्ब बिबिदै छ। तर देशमा हत्या हिंसा , अन्नाय अत्याचार र भ्रष्टचारले सिमा नागेको छ। देशमा भाई चारा व्यबहार भन्दा जात , भाष धर्म र सीमाको नाउमा मुलुक टुक्रिने अवस्था श्रीजनाको बिकास भएको छ। देशको सर्भभौमसत्ता , अखण्डता सिक्किमीकरण तर्फ उन्मुख हुँदै छ्।यस्तो अवस्थामा राजा ,दल , नागरिक समाज र जनता मिलेर एक ढिक्का हुनु पर्नेमा दलहरु आ - आफ्नो स्वार्थमा लागेको कारण राष्ट्र अन्यौल पूर्ण अवस्थामा छ। राजाबाट हालै सास्कृतिक - परम्परा जोगाउन मठ् मन्दिरहरुको भ्रमणको क्रममा ब्यापक जनसहभागीता देखेर आतंककारी प्रचण्ड लगायत नेताहरुबाट राजा , राजाबादी , हिन्दूबादी तथा राष्ट्रबादीलाई धम्की दिन थालेको प्रती हाम्रो संयुक्त राष्ट्रबादी मोर्चाको गम्भिर ध्यान आकर्षन भएको छ। लोकतन्त्रमा आफु हिंड्नै नपाउने , बोल्नै नपाउने, पूजा गर्नै नपाउने खालको आधारमी माओवादीको बारम्बार आएको धम्की तथा माओवादीको दलिय तानाशाही अब सहन नसकिने , हिन्दूधर्म , राजतन्त्र बिरुद्ध कृयाकलाप गर्ने र धम्की दिनेलाई धार्मिक कारबाही सहीत अन्य भौतिक कारबाही सेमत गर्न गोर्खा दल तयार रहेको यसै प्रेस बिज्ञप्ती मार्फत सार्वजनिक गर्न चाहन्छौ। सरकारमा हुँदा पनि नहुँदा पनि दानबिय रुपले देश र जनतालाई लुटी मुलुकलाई १०० बर्ष पछी धकेलिएको,बन्दुक र धम्कीको भरमा निर्वाचन जितेको , अनमिनलाई समेत झुटको खेती गरेर लडाकुको नाउमा जनताको पैसा लुटेको मात्र होइन हिजो कथित जनयुद्दकालमा कृयापुर्तीलाई , शिक्षकलाई , साना - साना कलीला युबक युबतीलाई मार्ने , लाखौं जनतालाई घरबार बिहिन बनाउने ,डाँका शैलीले बैंक लुट्ने , कतीका बा - आमालाई छोरा छोरी बिहिन , छोरा - छोरीलाई टुहुरा बनाउने , हालै लडाकु क्याम्पमा भएको कती कलीला युबा युबतीहरुको बा - आमाको समेत पहिचान नभएको र अनाबश्यक लोभ लाल्चा देखाई शान्ति प्रक्रिया ,राष्ट्रिय स्वाधीनताको नारा रटेर सम्पूर्ण मुलुकलाई नै भ्रमित पारेको बिरुद्द भण्डाफोर अभियान थाल्ने छौ । बाटो बिराएका माओवादी लडाकु , कार्यकर्ताहरुलाई पनि आफ्ना नेताको पछी नलागी उनिहरुको बिरुद्द मोर्चाबन्दी गरी राष्ट्रको पक्षमा उभि बिद्रोह गर्न हामी अपिल गर्दै सम्पूर्ण राष्ट्र नै अहिले माओवादी पीडित भएको हुँदा जनतालाई हातमा लाठ्ठी , हसिया लिएर प्रतिकार गर्न र आफुले हिजो गरेको कुकर्मको पाप मेटाउन हिन्दू राष्ट्र कायम गराउने कार्यमा माओवादीहरुलाई कार्यक्रममा सहभागी हुन अनुरोध अनुरोध पनि गरेको छ। Google
UNN · Apr 15, 2010 10:50 AM · 10,493 views
It is all propaganda, we know how the political parties play dirty game. It's may be another plot for civil disturbance. They need some masla to be in street, easy to target Ex-king and that has been done many times. Ex-king is right, he has right to perform his religious activities. King is no thereat to Republic but their own activities and agenda are. Last edited: 15-Apr-10 11:41 AM
Syanjali · Apr 15, 2010 11:16 AM
what a joke.. jo chor tyasai thulo swor....Fk Prachandey and his maoist terrorist cell...
CyLegend · Apr 15, 2010 11:32 AM
Former KGB agent Yuri Bezmenov explains how Marxist leaders use informers to make lists of anti-Communist and other politically incorrect people who they want to execute once they — actually a Jewish oligarchy — come to power. The oligarchs secret lists include civil rights activists and idealistically-minded useful idiot leftists as well. Bezmenov provides several real world examples of how Marxist leaders even execute and/or imprison each other. http://www.youtube.com/watch?v...
jneutron · Apr 15, 2010 12:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion