संपूर्ण साझाबासी दाजु भाई तथा दीदी बहिनीहरुमा, नव बर्ष २०६७ को सुखद उपलक्ष्यमा सुख, शांति, सु-स्वास्थ्य र सम्ब्रिधि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना साथै माता तीर्थ औंसी को शुभ-उपलक्ष्यमा संपूर्ण आमाहरुमा शुभ-कामना//
invisible · Apr 14, 2010 6:59 AM · 7,129 views
स्वागत नव बर्ष २०६७ लाई स्वागत छ नव बर्षलाई, नयाँ लक्ष्य, आशा, र विश्वासहरुलाई। स्वागत छ भबिस्यका सुनौला सपनाहरुलाई, नयाँ नेपाल निर्माण गर्ने संकल्पहरुलाई। आपसी कलह र भेदभाब बिर्साइ प्रेम र सद्भाव फैलाउने ती पवित्र मनहरुलाई। प्रगति होस् देश अनि जनताको, शुभकामना छ सारा नेपालीहरुलाई।
Geology Tiger · Apr 14, 2010 12:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion