भयो ब्येथा मेरो कातिल मुस्कान तिम्रो - भयो ब्येथा मेरो कातिल मुस्कान तिम्रो - भयो ब्येथा मेरो सौन्दर्य मोहक तिम्रो - भयो ब्येथा मेरो | नशा हावा मै छ यो ब्येथा बल्झाउने नशा हावा मै छ यो ब्येथा बल्झाउने नत्र बोतल को जादु - भयो ब्येथा मेरो | नलगाऊ गाजल तिमि म घायल छु नलगाऊ गाजल तिमि म घायल छु त्यै कालो जादु आज - भयो ब्येथा मेरो | गहिराईमै डुबेछ यो "साधारण_केटो" गहिराईमै डुबेछ यो "साधारण_केटो" तैरिन नजान्नु आज - भयो ब्येथा मेरो | धन्येबाद | चैत्र ३१ नया बर्स लाई समर्पित | Copyright to Simple_KeTa कमेन्टस दिनु होला |
SimpLe_KeTa · Apr 12, 2010 3:01 PM · 4,362 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion