Has our music improved? I

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

How you guys think Mr. Suresh Adhikari?? He has some really good songs nowadays? http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... http://www.youtube.com/watch?v... Nepali movie http://www.youtube.com/watch?v... Those songs that have appeared in the film released in eligible year are included in this category with the composer being awarded. The nominees are: 1. Aaja Mann Udera Bhagchha: Mahesh Khadka (Maya Basechha) 2. Barha Haate Patuki: Suresh Adhikari (Muglan) - winner 3. Malai Phulna Deu: Mahesh Khadka, Manohar Sunam (Samarpan) 4. Mero Mann ko Phultipi: Suresh Adhikari (Dhadkan) 5. Rana Jiu: Sambhujeet Baskota (Jetho-Kancho) I think, he will be another respected and remembered person in our music industry. ईश्वर दाहिना भएपछि... ईश्वर दाहिना भए भने के हुन्छ ? पैसा र प्रसिद्धि दुवै पाइन्छ । यो कुरामा सहमत हुनुहुन्छ भने आउनुस्, अहिलेका युवा सङ्गीतकार सुरेश अधिकारीसँग चिनजान गरौँ । २०४४ सालदेखि लगातार नेपाली सङ्गीत उद्योगमा संर्घष गरेका सुरेशको चर्चा २०५५/५६ तिर 'झट्टै गोरी ऐना हेर है' गीतबाट हुन थालेको थियो । तर गएको वर्षेदेखि उनको ईश्वर दाहिना भएका छन् । चलचित्र विकास बोर्डबाट आयोजित राष्ट्रिय चलचित्र महोत्सवमा सर्वोत्कृष्ट गीतकार र सङ्गीतकार, गएको वर्ष इमेज च्यानलद्वारा आयोजित सङ्गीत पुरस्कार, गएको माघमा मात्र यस वर्ष'जुनीजुनी' एल्बमबाट हिट्स उत्कृष्ट सङ्गीतकारको पुरस्कार हात पारे । पुरस्कारै पुरस्कार ? पख्नुस्, पुरस्कारले यतिमा नै चित्त बुझाइसकेको छैन । हिजो मात्र सुरेशले गर्व गर्न लायक पुरस्कार हात पारेका छन् । नारायणगोपाल सङ्गीत युवा पुरस्कार २०६३ बाट उनी सम्मानित भएका छन् र यो पुरस्कार त्यस्ता व्यक्तिले पाउँछन्, जो आफ्नो श्रम, सीप एवम् सदाचारबाट साहित्य, कला, संगीतको क्षेत्रमा विशिष्ट स्थान बनाउने गर्दछन् । त्यस्ता युवाहरुको कदरस्वरुप उनीहरुको प्रोत्साहनका लागि राष्ट्रिय युवा सेवा कोषले यो पुरस्कारको स्थापना गरेको हो । संगीतकार अधिकारीले ३० हजार नगदसहित स्वर्ण पदक र सम्मानपत्र पाएका थिए । Last edited: 11-Apr-10 10:20 PM Last edited: 11-Apr-10 10:23 PM

timer · Apr 11, 2010 10:09 PM · 1,901 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion