होइन यी पार्टीहरुले 'बन्दलाई बन्द गर्ने ' प्रण गरेका होइनन visit Nepal 2011 को उद्घाटन को अबसरमा । के भयो त्यो प्रणको ?? फेरी बन्द रे भयो त अब !!! credibility भन्ने पनि हुन्छ की हुन्न ? पार्टीहरुबाट नेपाली जनताको विस्वास घट्नुका अनेक कारणमा यो पर्छ की पर्दैन ?
bhakte dai · Apr 11, 2010 10:26 AM · 1,513 views
बन्द भनेको मागी खाने भाडो हो। यो तेही कैयाको लोटा जस्ताइ हो खान खाने बेलामा पानी खाने अन्खोरा हग्न जड चाक धुने लोटा। तिनिहरुको राजनीति हो यो कैयाको लोटा जस्ताइ बन्ध भनेको . यो राजनीतिको अभिन्न अङ भई सक्यो ,
Syanjali · Apr 11, 2010 11:22 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion