के कारण होला? बिदेशका रुख-बिरुवा सडक-पेटी मान्छे केटा-केटी सबै चिल्ला चिल्ला, नेपालका सबै फुस्रा-फुस्रा. अझ नेपालीहरु बिदेशमा गएर दुइ-चार महिना बस्दैमा तिनीहरु पनि चिल्ला चिल्ला.. हैन त्यो बिदेशमा के छ त्यस्तो?
Bhatiza · Apr 9, 2010 2:59 PM · 10,242 views
गाइको मासु
dimag kharab · Apr 9, 2010 3:29 PM
भनेको र चाहेको बेला पानी पिउन पाएर ।
syanjali · Apr 9, 2010 8:05 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion