ल फेरी अर्को २ दिने तराई बन्द रे ? हैन यो बेमौसमको बाजा किन बजाईरा हुन् नेपालका पार्टीहरुले !! बन्द गर्ने पार्टीको नाम नै फोरम रैछ अब के के फोर्ने हो थाहा छैन ? नेपाल बन्द निषेधित देश कैले होला ???? Last edited: 07-Apr-10 10:34 PM
sachetnep · Apr 7, 2010 10:30 PM · 338 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion