"मुनलाईट"को गोटिहरु जस्तै मनहरु बरालिएका थिएँ पहेलो, कलेजि,हरियो खैरो,निलो अनी हरियो पछाडि "क्यु" बल गुडे जस्तै लक्ष पहिल्याउन "क्यु" बल कन्ट्रोलमा नभएँ फल हुन्छ या बिना लक्ष भौतारिरहन्छ जनकार सबैलाई छ समयको खेल हो जस्ले "ब्रेक" हाने पनि चारइ कुना बल छरिनु हामी सबैको लक्ष हामी सबैको जीत "ब्लाक" Decide मा कर्नर पकेट संयम - धर्य लगन - परिक्ष्रम यो त खेलको नियम नै हो
lopchanlama · Apr 7, 2010 4:50 PM · 16,294 views
अन्तिम दिन "ट्युसन"को बिकरीमा तिमीहरुलाई म पर्खिरहें "ब्ल्यक टी" को वाफहरु उडिरहेको थियो बुनेको सपनाहरु जस्तै शायद वाफ र सपना पर्यायवाची "मुनलाईट " बाट तिमीहरु हतारिएर आयौं निराश अनी पिडां मिलन- बिछोड यो त संसारको नियम हो हामी सबैको "ब्ल्यक टी" बाट वाफहरु उडिरहेका थिएँ मानौ हामीहरुले "ब्ल्यक टी" मा सपनाहरु घोलेका छौं
lopchanlama · Apr 8, 2010 5:10 PM
... lopchanlama धन्येबाद |
SimpLe_KeTa · Apr 12, 2010 2:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion