कस्को कस्को ताल मा नाच्नु पर्ने , निस्टूरिको आश मा पनि बाच्नु पर्ने !!! पेट उमठियेर आउदा,मन भरिएर आउदा | उस्को खुसीको लागि हास्नै पर्ने | बिनाआमन्त्रित् अथिति हरुमा , स्वागत् को माला गास्नै पर्ने , उ अर्कै कि भैसकी, छोडेर गैसकी ? मनभित्र जबर्जस्ति उस्को तस्बिर , टास्ने पर्ने !!!
prabhat41 · Apr 5, 2010 12:55 AM · 332 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion