माकुने द्वारा राजिनामा, सुजाता कार्यबाहक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Source : PeopleBoat.com  केहि समय देखि राजनैतिक परामर्समा बेस्त रहेका नेपालका प्रधानमन्त्रि माधव कुमार नेपालले अन्तत आज राजिनामा दिने भएका छन् | केहि दिन अगी पार्टीको केन्दिर्य बैठकले सहमतिका साथ राष्ट्रिय सरकार बनाउने निर्णय पारित गरे पश्चात निकै नै गम्भीर बनेका नेपाल आज सो निर्णयमा पुगेका हुन् | उनको राजिनामा पश्चात नेपालमा कमिनिस्ट सरकारले एक वर्षपनि पुरा गर्न नसक्ने इतिहास फेरी पनि दोहोरिने भएको छ | बालुवाटार श्रोव्तका अनुसार आफु निकट पार्टीका केहि नेताहरुको अनौपचारिक बैठक सकेर राजिनामा पत्रका साथ उनि सितल निबास तिर लागेका छन् | नेपाल निकट रहेका उनका राजनैतिक सल्लाकार रघुजी  पन्तसंग लिएको Xclusive  अन्तरबार्ता सुन्न तथा ताजा जानकारी  एहा क्लिक गर्नु होला |   Click here  Last edited: 01-Apr-10 01:03 PM Last edited: 01-Apr-10 01:04 PM Last edited: 01-Apr-10 01:04 PM

Soil · Apr 1, 2010 1:03 PM · 14,117 views

1 Reply

is this another april fool or what?

ramsingh · Apr 1, 2010 1:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion