मस्किएर पहराबाट झरेको सुन्दर झरना जस्तो लजाएर बादलबाट चिहाएको निर्मल जुन जस्तो मुस्कुराउदै क्षितिजबाट झुल्किएको मिर्मिरे सुर्योदय जस्तो तिम्रो तस्बिर हिमालको शिरमा फुलेको लालिगुरास जस्तो मक्किएर,खियाँ परि धमिराले खाएको मेरा अक्षरहरु मस्तिस्कको गरा-गरामा शब्द बिउहरु रोपेर बसन्तको आगमनलाई पर्खि बसेको छ
lopchanlama · Mar 27, 2010 3:08 AM · 244 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion