raju161 · Mar 24, 2010 4:17 PM · 1,886 views
कसैले सुनाउथे ,कबी कबिता होस् कबिता कबी होस शब्द थुपारिकन के हुन्छ , भाव भए पो हुन्छ ,( हुँ बहु उतार्न सकिन )तेस्ताइ, सत्तामा हुँदा केही नभएको , करोडौ भत्ता खल्तिमा हालेको , सत्ता बिहिन भए पछी का उद्गार हरु शब्द हरुको दुङुर बाहेक केही हैन। अनी पूर्व राजाको भ्रमण कस्का घरमा भयो त ? पपञ्चायत कालिन पञ्चे का घरमा। कुनै नौलो कुरो भयो त ? बाबु हजुरको राजमोह र राजाभक्ती देखेर त प्रबल गोरखा दक्षिण बाहु नै तक्मा दिन सिफारिश गर्छु .
syanjali · Mar 24, 2010 5:00 PM
2nd & 3rd part
ktg · Mar 24, 2010 5:33 PM
thanks ktg
raju161 · Mar 24, 2010 5:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion