गिरिजाले के कती दिएर गए के कती दिएर गए त्यस्को मुल्याङ्कन सबैले आफ्नै हिसाबले गर्लान। तर उन्ले लिएर गएका सबै भन्दा महत्वपूर्ण कुरा भने 'राज दरबार हत्या कान्ड'को रहस्य नै हो। उन्ले भन्ने गरेका 'ग्रन्ड डिजाइन'को पर्दा फास पनि उन्ले गर्न भ्याएनन्। हेर्नुस् हत्या कन्डको बारेमा पूर्व राजा के भन्छन...
ganapati · Mar 24, 2010 1:51 PM · 10,131 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion