जाठो गुलेहो यहाँ हेर, यसरीनै आफ्नो देश को सेवा गर, अनी फुर्ती चै अली कम गर। http://www.msnbc.msn.com/id/35... Last edited: 24-Mar-10 09:10 AM
Rodiohead · Mar 24, 2010 9:10 AM · 27,524 views
जाठो नाश, त जस्तालाई त महँगो लिनै पर्छ नि। तैले तिर्न सकिस नि, नसक्ने गाउ बस्तीको मान्छेहरुलाई सित्तैमा आँखाको गेडो बनाइदेको छ नि त त्यो डाक्टरले। कुरो बुझ्नु पर्यो नि। अब तैले चै गेडो बनाउने काम गर्छु भनिस, मैले हुन्छ भन्दिये। ल गरेर खाएको राम्रो, बुझिस त गुले?
Rodiohead · Mar 24, 2010 2:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion