एउटा पास्पोर्ट पनि आफैले छाप्न नसक्ने देश को नागरिक भन्न पनि लाज लागेर आउछ अबत। हैन यो MRP बनाउने मसिन लाई कति पर्छ। Rs. 1 billion, 5 billion or 10 billion. जति परे पनि किन्नु पर्ने हैन र? एस्तो सम्बेदनशील कुरा मा पनि किन नेता हरुको ध्यान नगएको होला। हरे शिव दिक्क लागेर आउछ अबत। एस्पाली को हैजा गिरिजा लाई लैजा भन्दा साच्चैको लग्यो अब चाँही एस् पालिको हैज सबै नेता हरुलाई लैजा। लौ जा।
shere · Mar 22, 2010 8:01 PM · 21,231 views
aba haamile passport issuing city and country bhanera katai form ma bharna parda New Delhi, India lekhne? It's too much. Mero ta ragat tattera aaisakyo.
shere · Mar 22, 2010 8:10 PM
Last edited: 23-Mar-10 06:34 PM
Swiss · Mar 22, 2010 8:33 PM
Last edited: 23-Mar-10 06:35 PM
Swiss · Mar 23, 2010 12:45 AM
किन भन्नु पर्यो त नि नेपाली हुँ भनेर गुले केटो? अफ्रिकन हुँ भन्देउ न जाठो हेर्या हेर्याइ होस् सोध्ने मान्छे पनि, कस्तो सिन्के चौ चौ को चउमिन जस्तो सिधा सिधा कपाल भएको हल्का गोरो काले रहेछ मोरो भनेर। कत्तिन फेरी जाठो नेपाली हुँ भनेर भन्दे देखी नेपाल देशको नै नाम गौरव होला जस्तो गरेर नेपाली हुँ भन्नै लाज लाग्छ रे, हसौछ यार शेरेले फिरी। तिमी हामी जस्ताले नेपाली हुँ भनेर कोसैलाई भन्यो भने त थुक्क कस्ता खान नपाएर किक्रिक्क परेको फ्राइड बेकन जस्तो मान्छे होउ नेपाल भन्ने देशको भनेर झन देशको बेइज्जत हुन्छ जाठो। चुपो लाग्ने थाहा नपाए जस्तो गरेर बस्ने अनी अफ्रिकन हुँ भन्दिने, सुडान फुडान तिरको। अनी चै खान पाएको काले रहेछ करङ चै जे होस् हल्का मासुले छोपेको रहेछ सुडान कै भये पनि भन्छन र कम्तिमा खिस्स हास्छन। Last edited: 23-Mar-10 10:20 AM
Rodiohead · Mar 23, 2010 10:18 AM
Sere: Did you watch the U-Tube , if the communities fertility rate is less than 2.1 they will instinct gradually. After 100 years the other than China and India rest of the world will be populated by islam. There will be one god and one race. Similarly same theory will apply to us too, as the immigrant Indian are dwelling as Nepali rest race will be in minority, as they wanted and what they wanted will be going to happen. I heard people of over 60 saying , let me not get a label of Indian before I die. They might take over may be in another 30-40 years. It is happening because, the people never had marital relationship with them and they always went India. There is no cross breeding? Do you agree with me? To be united or part of the pack , there must be inter racial marriage and cross breeding. Too bad we were racist. Too bad , we will be in minority.
बैरागिकाइलो · Mar 23, 2010 12:33 PM
I'm confused here- Is India making our passport or issuing?
tamanglakola · Mar 23, 2010 3:36 PM
सियो त नबन्ने देशमा अब पासपोर्ट छापीनछ भनेर आश गर्नु ? बिदेशीले दान दिएन भने देश नै ठप्प हुन्छ | यो त कुजाताको कमिसनको चक्करले भारतमा बनाउने कुरा मात्र भाको हो, वितरण गर्ने र डाटा राख्ने काम त नेपाल सरकारले गर्ने हो | संसारमा नेता र जनता (हामी पनि केहि मात्रमा दोषी छौँ ) ले गर्दा फेल देशहरु टन्नै छन्, तै हामी तेहा सम्म पुग्या अझै छैनौ | प्रजातन्त्र आभ्याश हो, देश बिकाश हुन केहि समय लाग्छ | यसमा लाज लग्नु पर्ने कुरा केहि छैन |
Bhakte · Mar 23, 2010 4:10 PM
Radio head i love reading your comments ..u are very funnY..
crazy_boi · Mar 23, 2010 5:53 PM
१) सुजाताले कमिसनको चक्करमा काम गरी रे ! तर मन्त्रालयको मातहतमा हुने काममा कमिसन नलिने मन्त्री नेपालमा अहिलेसम्म कोही आए ? हिजोका पञ्च र कांग्रेसीलाई त जे आरोप लागेपनि तिनले जवाफ दिन मतलब गरेनन् र गर्दैनन् तर एमाले र माओवादी सम्मका कुनै कम्युनिष्टले भ्रष्टाचार नियन्त्रण र कमिसन नखाने नाममा त्यस्तो कुनै काम गरे ? अहिलेको नेपालमा माओवादी वाइसिएल र माओवादीको तगारोबाट ठूलो कमिसन नदिई भित्र नछिरूञ्जेल ठेक्कापट्टामा निवेदन हाल्न पनि पाइन्न , यसलाई के भन्ने ? आफ्नै प्रधानमन्त्रीले च्यापेको युवराज खतिवडा भन्दा धेरै बैंकर्स र व्यापारी लबीले करोडौँको कमिसन लिएर आउने अर्को प्रतिद्वन्दीलाई गभर्नर बनाउन कस्सिने अर्थमन्त्री दूधले नुहाएको ठहरिनु पर्ने कारण के छ ? अख्तियारका ललित सुब्बा ( जनजाति ) देखि सुजाता कोईराला ( बाहुन र जर्मन ) कुन क्षेत्र छ जहाँ भ्रष्टाचार र कमिसनको खेल छैन ? कि भीम रावलको गृहमन्त्रालय र कर्मचारी सरूवा वा रविन्द्र श्रेष्ठको मन्त्रालय कहाँ अरबौँ कमिसनको खेल चलिरहेको छैन ? कि कुशवाह र करिमा बेगमको बद्नामीपूर्ण कामले देश उँधो लागेको हो ? किन राजश्व जम्मा गर्ने बाबुरामकी श्रिमतिको बसउठ व्यापारी र गाँठवालासंग मात्र हुन पर्ने ? किन नेपाली राजनीतिका स्वनामधन्य विशेषज्ञहरू केवल निश्चित पात्रको आलोचना गरेर , प्रवृत्तिको उछित्तो काड्न राजनीतिक पूर्वाग्रह पाल्छन् ? के गिरिजा , सुजाता वा अमुक कांग्रेसीहरूका कारणले माओवादी लाडाकूको नाममा निकालिइको अरबौँ रूपैयाँ हराएको हो ? किन स्कूले राजनितिको घिनलाग्दो स्तरमा राजनितिका पन्डित बन्ने कोशिस गर्छन् , अमेरिका भासिएका कम्युनिष्टहरू ? २) पासपोर्ट : आजसम्मका पासपोर्ट , नेपाली रुपैयाँ र हरेक चाहिने कुरा बिदेशमा छाप्दा वा भारतमा छाप्दा , हाम्रो राष्ट्रियता जोगिइरहने तर अहिलेको मेसिन रिडेवल पास्पोर्ट भारतले छापिदिँदा , धरापमा पर्ने हाम्रो राष्ट्रियता साँच्चै कति कमजोर रहेछ हँ ? मलाई त सुन्दा पनि टिठ लागेर पो आयो । के कुनै स्वतन्त्र राष्ट्रले आफ्ना सबै गोप्य सुचना राख्न बिदेशलाई नै दिन्छ भनेर पत्याएर विद्वता देखाउन खोज्ने मान्छेको दिमागमा गिदी नै हुन्छ कि , गुहु वा गोबर के हुन्छ ? पासपोर्ट भारतले नै बनाइदिएर जारी गर्ने हो भनेर पत्याएर कुनै कुरो बुझ्ने दरकार नै नगरि स्याल हुइँया मच्चाउने बालक हरूलाई , अमेरिका जस्तो एडभान्स्सड मुलुकमा एक्लै छाड्दा विचराहरूको रेखदेख बारे पनि सोच्न परेन ? ई कट्टुमा मुतुवाहरूलाई कसले सम्झाउने कि नेपालले भनेको मितिमा मेसिन रिडेवल पासपोर्ट बनाउन नसकिने स्थिति बताएपछि , भारतीय बिदेशमन्त्री एस एम कृष्णाले आफ्नो सरकारी सेक्युरिटी प्रेसले पास्पोर्ट छपाइगरिदिने र त्यसको वितरण र डाटा किपिङको तारतम्य काठमाण्डुमा मिलाइदिने व्यवस्था गर्ने सहमति दिएका थिए । भारतले ४ डलरमा छपाइदिने आश्वासन दिए पछि अरू कम्पनिहरू पनि केहि सेण्ट सस्तोमा दिन सक्ने भन्दै अगडि आए भन्दैमा , ती मध्ये कुन सबैभन्दा सस्तोमा आउँछ भनेर बाटो हेरेर बस्ने कि जति सक्दो समयमा काम हुनलाई भरोसा लाग्दोलाई जिम्मेवारी दिने ? अनि भारतको नाम आउने बित्तिकै किन राष्ट्रियताको नाममा पुङ न पुच्छर ३ हात बुरूक्क गर्ने, हरेक कुरामा - हग्दा पाद्धा ? हैन यो नेपाली नामधारी अल्लारेहरूलाई कुनै विषयको गहिराइमा जान पर्ने कुनै खाँचो नै छैन कि क्या हो ? त्यसै हुण्डरी मच्चाइरहने ? अबको केही दिनमा दैनिक ३ हजारका दरले बिदेशतिर भात कमाउन उड्ने नेपालीहरु जानै नपाउने भैसक्यो , समस्याको समाधान गर्ने कि तमाशाको राजनिति गरिरहने ? यो सुजाता वा कसैको डिफेन्स हैन , तर कागले कान लग्यो भन्दै हुण्डरी पिट्ने स्यालहरूको वास्तविकताको अर्को पाटो पनि देखाएको हो । सुजाता मन पर्दैन , गएर गोली हान वा जे मन लाग्यो गर । तर सही कुराको पत्तो नलगाई खाते विद्वान बनेर राजनीति नगर । बुद्ध: बुद्दको दर्शन र विचार एकातिर । कसैले वुद्धको अहिंसा र कर्मकान्डे बिहीन दर्शन मान्नै नपर्ने , तर बुद्द यहाँ जन्मे र उहाँ जन्मे भनेर राडको किन मच्चाउन पर्यो । लुम्बिनीमा भिक्षुको हत्या गर्ने, देशमा वर्षमा ७०० बन्द आयोजना गरेर नेपाल आएका बुद्धमार्गी र पर्यटकको हुर्मत लिने अनि हाम्रा बुद्द भन्दै कोकोहोलो हालेर बुद्दत्व रक्षा हुन्छ ? तिबब्ती बुद्धमार्गीलाई पुलिस लाएर ठटाउने र चीनको इशारामा निहत्था भिक्षु र तिब्बतीलाई दिनहुँ कम्युनिष्ट चिन रिझाउन पक्रने र थल्थिलो पार्दा , मुलुकको राष्ट्रियताको कट्टु खोलिएको नदेख्ने , सारा सगरमाथाको नक्सा चिनमा देखिँदा अनि ओलम्पिक बत्ति लाने निहूँमा सगरमाथा आरोहणमा प्रतिबन्ध लगाउँदा नदेख्ने , नसुन्ने र आँखा फुटाएर रहने कम्युनिष्ट राष्ट्रियताले नेपालको लुम्बिनी मात्र हैन कालन्तरमा साबै खानेछ , हेर्दै जाओ किम इल सुङको लाश बोकेर बुशको दानापानीमा बाँच्ने खाते पिशाचहरू ।
sumedhu · Mar 24, 2010 7:36 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion