CULTURE KING IS BACK!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://rajdhani.com.np/2010-03... भरत शर्मा÷राजधानी काठमाडौं २ चैत पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार साँ´ नरदेवीमा ३० वर्षपछि भएको १२ बस्रे जात्रामा सहभागी भए७३डद्दघढस। १२ देवीको विशेष पूजा-आराधना हुने सो जात्रा यसअघि २०३६ सालमा भएको थियो७३डद्दघढस। सोमबार साँझ नरदेवी मन्दिरभन्दा ५० मिटर नजिक रहेको ुश्वेतकाली माई गुथी घरु पुगेका ज्ञानेन्द्रले अवलोकन दर्शनपछि सो घरमा देवीको प्रवेश गराएका थिए७३डद्दघढस। विगतमा घोडेजात्राका दिन राजाको दर्शनपछि नरदेवी जात्रा समाप्त हुने परम्परा थियो७३डद्दघढस। यस पटक पनि पूर्वराजाकै हैसियतले ज्ञानेन्द्रको दर्शनपछि जात्रा समाप्त भएको छ७३डद्दघढस। यसपटक देवी दर्शनका लागि राष्ट्रपति डा। रामवरण यादव र पूर्वराजा ज्ञानेन्द्रमध्ये कसलाई बोलाउने भन्नेमा आयोजकबीच छलफल भएको थियो७३डद्दघढस। अधिकांश देवी बनेका व्यक्तिले ज्ञानेन्द्रलाई बोलाउन भनेपछि राष्ट्रपतिको सट्टा उनलाई निमन्त्रणा गरिएको आयोजक समितिका एक सदस्यले जानकारी दिए७३डद्दघढस। पूर्वराजा ज्ञानेन्द्रले देवीहरुको दर्शन प्रदक्षिणा गर्दै देवीलाई दक्षिणा प्रदान गरेका थिए७३डद्दघढस। गुथीघरबाट जात्रावासी र सुरक्षाकर्मीका घेरामा नरदेवी मन्दिरसम्म हिँड्दै उनले मन्दिर दर्शन गरेका थिए७३डद्दघढस। कमिज-सुरुवाल कालो ज्याकेट कपडाको कालो जुत्ता र ढाका टोपी लगाएका ज्ञानेन्द्रले सडकमा उभिएर देवीको नृत्यको अवलोकन गरेका थिए७३डद्दघढस। शास्त्रहरुमा देवीको दर्शन गर्दा कालो वस्त्र लगाउनुपर्ने मान्यता छ७३डद्दघढस। बाँकी पृष्ठ ३ मा दुई ओटा ढोका रहेको गुथीघरमा परम्पराअनुसार ज्ञानेन्द्रले एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था गरिएको थियो७३डद्दघढस। ३० वर्षसम्म रोकिएको सो जात्रा तीन वर्षअगाडि क्षमा पूजा गरी यस वर्ष साइत जुराइएको हो७३डद्दघढस। सडकमा उभिएर देवीको नृत्यको अवलोकन गरेका थिए७३डद्दघढस। शास्त्रहरुमा देवीको दर्शन गर्दा कालो वस्त्र लगाउनुपर्ने मान्यता छ७३डद्दघढस। दुई ओटा ढोका रहेको गुथीघरमा परम्पराअनुसार ज्ञानेन्द्रले एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था गरिएको थियो७३डद्दघढस।ज्ञानेन्द्रले गुथिघरमा दुई पटक प्रवेश गरी ´ण्डै २२ मिनेट बिताएका थिए । उनले साचारकर्मी र तस्विर लिन खोज्नेहरुलाई पोजसमेत दिएका थिए । पूर्वराजालाई न्याखी बाजा धिमे र मुस्या बाजाले स्वागत गरिएको थियो । देवीहरुलाई गुथीघरमा प्रवेश गराउँदा ढोकामा दियो बालिएको थियो । देवीहरुलाई तीन महिला र एक कन्याले प्रसाद र फूल दिएर प्रवेश गराउँदा सहयोगीको रुपमा पूर्वराजा ज्ञानेन्द्र थिए । राजा अमर मल्लको पालादेखि सुरुभएको जात्रामा यसवर्ष ६५ वर्षीय न्हुन्छेनारायण डंगोल कुमारी र ८४ वर्षीय लक्ष्मीनारायण डंगोल अजिमा श्वेतकाली बनेका थिए । ३० वर्षसम्म रोकिएको सो जात्रा तीन वर्षअगाडि क्षमा पूजा गरी यस वर्ष साइत जुराइएको हो७३डद्दघढस।

kanchu! · Mar 21, 2010 7:40 PM · 2,491 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all