नेपाली प्रजातान्त्रिक आन्दोलनका वीर योद्धा तथा नेपाली राजनीतिका महान नेता भुपु प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको निधनको खबरले मर्माहित भएको छु। यस दु:खद घडीमा, उहाँको चिर-आत्माको शान्तिको कामना साथै भाव-पूर्ण श्रद्दान्जली अर्पण गर्दछु।
lopchanlama · Mar 20, 2010 11:03 AM · 12,040 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion