This is what UML and NC recite a "Sahamatiko Rajniti" UML:-- Hamro Manche NRB Governor Banne. NC:-- Sujata ko MRP contract usko indian sex partner lai Dine. What a conbination of "Sahamati." Aba Nepaliko Information confidential nabannebho. Alikati bhayeko nepaliharooko "Gopyata" pani Girija Sahakatta-Kuputri, Randi Sujatale bechera Khane Bhai. http://www.nepalnews.com/main/... Jaya hos Koirala haruko!! Last edited: 19-Mar-10 10:36 AM
Khumbule · Mar 19, 2010 10:06 AM · 2,963 views
यो राधी को छोरीको अनुहार देख्यो की गुला दूखना थाल्छा !यो राधी भारतीय बेश्या लाई नि लगी देऊ प्रभु तेस्को बाऊ संगै ! "'मेसिन रिडेवल पासपोर्ट -एमआरपी)' छपाइका विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइराला र गृहमन्त्री भीम रावलबीच विवाद चलिरहेको थियो । बीचमा स्वास्थ्यमन्त्री उमाकान्त चौधरी सुजाताको पक्ष लिई रावलविरुद्ध जाइलागे । उनीहरूबीच भनाभन चल्यो । विवाद चर्कंदै गएपछि चौधरीले रावललाई अश्लील शब्द प्रयोग गरे । त्यो शब्द यति अश्लील थियो जुन कसैले उच्चारण गर्न र पत्रिकामा लेख्न सकिँदैन । बैठक स्रोतका अनुसार परराष्ट्रमन्त्रीले भारतबाट ४० लाख थान एमआरपी खरिद गर्ने प्रस्ताव गरेकी थिइन्, गृहमन्त्री भीम रावलले एकैचोटि त्यति धेरै किन ल्याउनुपर्यो भन्ने धारणा राखेपछि परराष्ट्रमन्त्रीले आक्रोश व्यक्त गरेकी थिइन् । गृहमन्त्रीले हाल दैनिक दुई हजार मात्र पासपोर्ट माग रहेकाले एकैपटक ४० लाख छपाइ गर्नु आवश्यक नभएको बताएपछि विवाद बढेको थियो । कोइरालाले ४० लाखै आवश्यक हुने अडान राखेकी थिइन् भने रावलले तत्काललाई १० लाखमात्र छापी काम चलाउन सकिने बताएका थिए । विवादपछि मन्त्रिपरिषदले संख्या नतोकी आवश्यकताअनुसार एमआरपी खरिद गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री कोइरालाले एमआरपीका विषयमा भएको बहसलाई अनावश्यक भन्दै आपत्ति जनाएकी थिइन् । एमआरपी खरिद गर्ने निर्णय गर्न भइरहेको ढिलाइ र अनावश्यक छलफलले आफू 'अपमानित भएको' भन्दै कोइराला बैठक बहिष्कार गरी बाहिरिएकी थिइन् । त्यसको केही मिनेटपछि आफ्नो छुटेको ब्याग लिन बैठक कक्षमा फर्किएकी थिइन् । उनी पुनः बाहिरिन लाग्दा श्रम तथा यातायातमन्त्री मोहम्मद आफ्ताव आलमले रोकेका थिए । त्यसलगत्तै भनाभन भएको हो । भनाभनका क्रममा चौधरीले पहिला 'तँ' को भाषामा गृहमन्त्रीलाई 'तैंले एमआरपीमा अनावश्यक बखेडा गर्न खोजेको ?' भन्दै आपत्ति जनाए । प्रत्युत्तरमा गृहमन्त्री पनि 'तँ चैं कुरै नबुझी विरोध गर्ने ?' भन्दै त्यस्तै तल्लो स्तरमा प्रस्तुत भए । त्यसपछि चौधरीले आवेशमा आएर गृहमन्त्रीलाई अश्लील शब्द प्रयोग गरी गाली गरेका हुन् । बीचैमा प्रधानमन्त्रीले रुलिङ गरेपछि भनाभन रोकिएको थियो ।"
Nas · Mar 20, 2010 1:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion