यो मुजी अमेरिका के भको हो। पाँच बर्ष लगाएर हद्दी घोटी घोटी पढ्यो काम छैन। ग्यसस्तेसोन मा काम गरु भनी गुल्ला जस्तै काले ले गोली हान्ला भन्ने डर्। म बहुलौन थाले साथी हो के गर्ने? नेपाल गयो दुल्ल्ने बाहेक केही काम हुन्न अनी फेरी अमेरिका बाट फर्केको आर्को नालायक भन्लान। अमेरिका मेरो लागी "आ- मरी - जा" पो भयो। जे भये पनि नियती मा लेखेको कुरो गुल्लो ठुलो छ भन्दैइ मा टर्दैन क्यारे। हाम्रा साथी हरु के गर्दैइ छोउ हो, गोल्ठे हरु ?
youwanpras · Mar 17, 2010 12:14 PM · 3,857 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion