~ चौतारी १८१ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!! लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 181 edition
दौतरी · Mar 14, 2010 10:49 AM · 257,693 views
ठुल्दाई, खुसी नानी, रामे, लहरे, दौँतरी, पुरे, बैरे लगायत सबैलाई जदौ! खुसी नानी!
Birkhe_Maila · Mar 22, 2010 11:17 AM
लहरेलाई जन्म दिनको शुभकामना
बिस्टे · Mar 22, 2010 11:49 AM
ओहो! सम्धीज्यू! जदौ! गाथमा आरामै? खै हजूरको र मेरो त लुकामारी खेल्या जस्तो हुने रेछ चौतारीयाँ पनि! जदौ रामे! हुन्छ बेलुका फोन गरम्ला!
Birkhe_Maila · Mar 22, 2010 12:09 PM
प्रणाम बिस्टे । हुन्छ जिम्माल ...... फुन उठाउन्छु मात्र भनुम न ........ म गरिहाल्छु नि .... हैन अरु औतारी हरु कता गएछन ..... खोइ रिठ्ठेले नेपाल पुगेर हाजिर नि जनाएन ..... ल ठुल्दाइ, ३५ दिने सुचना निकाल्न पर्यो .....
ramronepal · Mar 22, 2010 12:13 PM
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। तारेमाम बिर्खे बा, बिस्टे काजी । भात्किन लागिसक्यो, नयाँ चौतारी बनाउने सूर छैन कसैको ? क्या झूर भने । रिट्ठे ले नेपाल जाने बेला कार्यभार मलाई दिएर गएको छ । कावा रिट्ठेको पनि तारेमाम। बिराट नगर मा होला रिट्ठे, शोक मग्न छ पुरै शहर। इन्टर्नेट मा सामेत् शोक धुन मात्रा बज्ने होला रिट्ठेको गाममा। कु०टाइम गए छ बज्जे ।
rahulvai · Mar 22, 2010 12:53 PM
ठुल्दाइ, फोन उठेन नि .........
ramronepal · Mar 22, 2010 1:06 PM
यस्तो रेछ र पो चौतारीमा भिड पातलो भा रेछ
Birkhe_Maila · Mar 22, 2010 1:11 PM
टिरेन को आवाजले फुनको घन्टी सुनिएन रामे। एक छिन मा घन्टी बज्छ है । हो बिर्खे बा, सब जना उतै छन, बल्छी हालेर बसेका छन ।
rahulvai · Mar 22, 2010 1:14 PM
लोल जिम्माल लोल त्यही त सबै उतै बल्छी हाल्दै बसेका छन ........... ठुल्दाइ समेत त्येतै हो क्यारे ......
ramronepal · Mar 22, 2010 1:26 PM
चौतारी को चौकिदार आज duty बजाउन ढिल अको मा माफि चह्न्छु, लौ सबै ज्ञात अग्यत औतारी हरु लाई एस चौकिदर को नम्स्कार
timi_mero_sathi · Mar 22, 2010 7:00 PM
timi_mero_sathi · Mar 22, 2010 7:12 PM
timi_mero_sathi · Mar 22, 2010 7:21 PM
timi_mero_sathi · Mar 22, 2010 7:30 PM
timi_mero_sathi · Mar 22, 2010 7:49 PM
लहरेलाई जन्म दिनको शुभकामना
PallaGhareAntare · Mar 22, 2010 7:56 PM
timi_mero_sathi · Mar 22, 2010 8:12 PM
timi_mero_sathi · Mar 22, 2010 8:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion