तिम्रो नैतो को फुली मा मेरो जनै अद्किएपची!!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म  छ बर्षको हुँदा पन्दितबा ले दिएको " ॐ वुर्भुरश्वा" त मलाई कन्ठ गर्न गाह्रो भयो, तर म फुलेल थिय जनै लाउन पएकोमा। लाग्यो, म निकै ठुलो भया। साथीहरुलाई गन्जीको कुनाबाट जनै देखौद गर्बित हुन्थे। साथीहरुले बाहुन बजे भनेर जिस्क्यौदा, म मन मनै हास्थे। लाग्थ्यो, अझै बढी जिस्क्यौन। जनै लाउनु मेरा लागि ठुलो कुरा थियो। एक् दिन खोलामा पौदी खेल्न जादा जनै हरायो, म कशै सँग नबोली कन फर्किए, किनकी पन्दितबाजे ले जनै बगर कशै सँग नबोल्नु भनेका थिए। मलाई साँच्चै लाग्थ्यो, जनै कुनै पदक हो, जो मैले जितेको छु, जनै मेरो पहिचान हो, जो मैले पाएको छु। तर, दुर्भग्एबश जनैले ढोका दियो आज; नराम्ररी। मेरो १९ बर्श को जनै सँगको माया आज तोडियो। साथीहरु सँग रमाइलो गरौ न त भनेर बार गैइयो आज। खुब नाचियो। तेत्तिकै मा एउटी सँग आँखा झुद्न पुग्यो, थाहा नै थिएन उ पनि मलाई नै हेर्दै रहिछ। 2/4 पेक खाइयो, ख्वाइयो, अनी त मिलिहाल्यो नि कुरा। म खुशी ले गद गद थिए, साँच्चै आज केही हुन्छ भनेर, जुन पहिले कहिलै भएको थिएन। कोठामा उनिलाई लिएर फर्किए। चरम आनन्दमा थियौ हामी, मधुरो प्रकाश को साथ थियो,अंगोलोमा उन को कोमल बदन, ओठ म कोमल रशिलो ओठ, औलाहरु मा उन का कपाल। क्या आनन्द थियो! तर म झस्किए, जब उन्ले अैया र अाथु गर्न थालिन। मन नभै नभै अँगोलो बाट फुकाये उन्लाई। तर, मेरो जनैले उन्को नाइटोको फुली लाई बेरिसकेछ। हत पत कैची ल्यआएर काते जनैलाई। उनी मलाई गाली गर्दै कोठा बाट निस्किन, म जनैलाई गाली गर्दै रहे। तर आझ मलाई पचुतो छैन जनै कआतेको मा: धोकेबाज जनै। अब उप्रआन्त म कहिलै जनै लगौदिन, र मलाई पचुतो पनि हुने छैन जनै फलेकोमा, किनकी म उन्लाई नैटोको फुली निकाल भन्न सक्दिन। म लाज मर्दो भएको छु, किनकी मेरो जनैले हार्यो, तिम्रो नैइतो को फुली ले जित्यो। म घ्रिना गर्छु मेरो हरुवा जनैलाई।

gorkhali kancha · Mar 14, 2010 5:30 AM · 13,386 views

3 Replies

अनाडी सिकारी  भन्न त मिलेन किन्की बारबाट उठाएर लिएर आउने, तर जनै न निकालेको कारणले चाँही सिकारको स्वाद लिन नपाएको हो वा आफ्नै घरेलु कथा हो यो ?

बैरागिकाइलो · Mar 14, 2010 9:34 AM

bro, this is just a fake story which is telling us how our culture has been infected. " fuli of naito's victory over janai", that's it.

gorkhali kancha · Mar 16, 2010 3:20 AM

May be that happened to you on your honeymoon. Your newly wed  wife has belly ring or on the jewelery she was wearing , the janai your had got tangled badly and the night did not go well as expected.

syanjali · Mar 16, 2010 12:23 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all