केही महिना अगाडी म ठमेलमा थीए ! रात को एक बजे तीर म एउटा डांस बार बाट बाहिर निस्के ! धेरै नै मदिरा सेवन गरेको हुंदा टाउको भारी थीयो ! अनि हिंडडै हिमालायान बैंकको अगाडी आईपुगे ! एउटा दोकान बाट फेरी एक बोतल बीयेअर किनेर खोले ! साइड वाल्कको एउटा मोमो भेंडरमा मो: मो किँदै बाटो को रमिता हेर्दै मो : मो र बीयेअर को मज्जा लिंदै बसे ! एक छिनमै एउटा "खाते" भाई टूपलुक्का आईपुग्यो ! दाई मो:मो किन्दिनु भन्यो ! भाई लाइ पनी मो : मो किनी दिये ! उ मो: मो खाँदै आफ्नो बाटो ततायो ! रात निक्कै परे पनी बाटोमाँ एक दम हलचल थीयो ! तेती कै मा मेरो अगाडी ऐउटी २५-२६ बर्ष को युवती आईपूगी ! दाई चुरोट छ भनी ! म चुरोट नपिउनी हुना ले छईन भने ! भोक लागेको छ भने मो : मो खाऊ भनी ऊसलाईनि अफर गरे ! उस ले नि मानिन ! मो: मो खाँदै उनी संग केही कुरा गरे ! आफ्नो बीयेअर पनी सकेछ अनि घर तीर लाग्न पर्यो भनेर उनी संग बिदा मांगे ! तेती कै मा उनले सुटुक्का भनिन " दाई गर्ने हो ? ५०० मात्र ! " म तिन छक्क परे ! फेरी उनले थपिन, "कंडम चार्ज फ्री" ! मैले उसको आँखामा हेरे अनी मुस्सुक्क हांसे ! Last edited: 15-Mar-10 02:06 PM
Nas · Mar 12, 2010 4:55 PM · 14,774 views
काम गर्यो कि गरेन ? के छोड्थियो मोरोले....
gule · Mar 12, 2010 5:00 PM
रेड लाईट एरियको पारीधी कसैले नाप्न सक्दैन । मानव युगको सबै भन्दा पुरानो धन्दा काठमाडु सहरको अभिन्न अङ भएको छ ।
बैरागिकाइलो · Mar 12, 2010 7:16 PM
Nas · Mar 13, 2010 10:56 PM
She actually looks cute. wonder if this guy is posting here with her permission. you go NAS, pimping here lol.
novaguy83 · Mar 14, 2010 12:45 AM
Haha Gule bro !!
Nas · Mar 15, 2010 12:44 AM
naaila musukka kina haasya ni tha cha hamlai........baru katha agaadi badhaum na ta... illu illu bhayo ta? illu illu
illuminati · Mar 15, 2010 12:47 AM
one night in bangcock makes nas humble
nepalsite · Mar 15, 2010 9:00 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion