नयाँ नेपाल,नयाँ सोच ल्याउनु प्रजातन्त्र किन यहाँ ? यदी मर्नु नै छ भने सोझो जनता स्वदेश होइन,बिदेश तिरै लाग्छ यो रोइरहेको मेरो मन त !!! राजनिती गर साथी हो कुटनिती अनी हिंन्सातिर होइन ल्याउनु छ नयाँ युबा सन्देश पुरनो मन्त्रीहरु होइन !!! धीक्कार छ नेपाल आमा तिमीलाई यस्तो सन्तान किन जन्मयौ मुस्कुर्है रहेको सेतो हिमाललाई किन रगतम्मायौ !!! आहा !! यस्तै हो भने पुकर्नु छैन हामीले प्रजातन्त्र अनी शान्तिको देश भनी बनाउनु छ नयाँ स्वचा नेपाल एक जुट हौ सबै नेपाली हामी !!! जाङ्बु शेर्पा ओरेगोन, यू एस् ए
jangbu · Mar 7, 2010 3:27 PM · 6,697 views
अझै नि गल्लीमा बुक्ने बूस्या कुकुरलाई के थाहा कुनबेला बुक्नु पर्छा भनि पैसानै पैसाको चाकरी मर्ने वक्तिलाई के थाहा समाजमा कसरी जिउनु पर्छा भनि !!! पैसा त कामईन्छा नै, तर आफ्नै पसिनाको कमाई नै मिठो लागेको धाग ईज्जतमा जिन्दागिबरी नै रहिरहने छ खोटो अनि तितो जुनबेला कदपि काम लाग्ने छैन बालेर राँको अनि सिठो!!! लालच अनि लुटेको धनले खाएको चामल भन्दा आफ्नै पसिनाले कमाएको च्यांख्ला अनि पिठो हुन्छ मिठो मानिसको निधारमा कहाँ नै पो लेखेको हुन्छ र, को साँचो अनि को झुठो !!! घुस खान अनि लुट्न नसिकाऊ सानालाई आखिर मर्तु पशच्त लानु के नै छ र ? यहाँ तैले ठुला वाडाहरुले नै यस्तै चाला सिकाऊछन त यो देस उभों लागुन कैले(कहिले) अबदेखि हुन नदिउ यस्तो पुरानो चलो किनकी २१ शै शताब्दी हो अहिले !!! जाङ्बु शेर्पा ओरेगोन, यू एस् ए
jangbu · Mar 22, 2010 4:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion