काठमाडौ, कार्तिक १४ - के तपाईं जान्नु हुन्छ ? यौन सम्पर्कका लागि सही समय कुन हो ? कुरा अनौठो लागे पनि बेलायती नागरिकको कुरा गर्नु हुन्छ भने राति सवा दस बजेको समय यौन क्रियाका लागि सबैभन्दा बढी उपयुक्त हुन्छ । किनभने करिब आधाजति बेलायतीहरू यो समय आफ्नो प्रेमीसँग अन्तरंग क्षण बिताइरहेका हुन्छन् । 'द डेली एक्सप्रेस' मा छापिएको एउटा समाचारअनुसार केही अनुसन्धानकर्ताले करिब पाँच हजार व्यक्तिको सर्वेक्षण गरेर उक्त नतिजा निकालेका हुन् । तर राति सवा दस बजेकै समय उपयुक्त किन ? सर्वेक्षणमा अधिकांश बि्रटिस पुरुषले जवाफ फर्काएका थिए, 'जसले कि राति साढे दस बजेबिना कुनै अवरोध फुटबलको मुख्य अंश देख्न सकियोस् ।' यो सर्वेक्षणको नतिजाअनुसार बेलायतमा यौन क्रियाका लागि दोस्रो सबैभन्दा बढी उपयुक्त समय शुक्रबार राति नौ बजे र तेस्रो सबैभन्दा उपयुक्त समय आइतबार बिहान साढे नौ बजे हो । तर के अन्तरंग क्षणलाई पहिलेदेखि नै समय सीमामा बाध्न सकिन्छ र ? सर्वेक्षण गराउने साइटका प्रवक्ताको भनाइमा 'यो सर्वेक्षणले थाहा पाइएको छ कि प्रेम समाप्त भइसकेको छ । मनुष्य आफ्नो सुविधा अनुसार यौन कर्म गर्छन् । आज व्यक्तिको जीवनमा यौनको बढी महत्त्व छैन ।'
Neal H · Mar 5, 2010 11:30 PM · 15,930 views
ओ ब्रो, हा हा हा हा।।। यस्तो कुरो पडेर पत्याएर बस्ने ब्रो। यो कुरो भनेको त ५० बर्ष नाघेका अर्थात यौन ए डि ए हरुको लागि मात्रा हो। बुडो भएर असक्त भएकाहरुको लागि हो यो लेख जठो ब्रो अली बुझ्ने गर के। हामी जस्तो उमेरदार, दमदार, खडेरिले पट पट भएर सुकेको खेत पनि कररररर पारेर जोत्न सक्ने उमेर भएको मान्छेको लागि त जती बेला पनि उचित हो नि गुले। त्यो जाठो नसक्नेहरुले आफ्नो चित्त बुझाउनको लागि पो दिनको १ पटक १० बजे चै ठीकहो है भनेर अनी साझको 7 बजे देखी "जाग उठो सैतान, जागो जागो" भन्दै बस्ने एउटा बाहाना पो हो त। ओ गुले ब्रो के हो तिमीपनी ५० कटी शक्या हो कि क्य हो जाठो? हा हा हा हा
Rodiohead · Mar 6, 2010 8:36 AM
हैन के कुरा गर्या ? के यो बिहानको य बेलुकिको भोजन खाए जस्तो हो र पाक्ला र खाम्ला भनी समय पर्खेर बस्ने । यो त मूड मा र Environment भर पर्ने कुरा हुन . यदी privacy की भए के दिन के रात , मान्छे एस्तो प्राणी हो जो जतिखेर पनि तयार हुन्छ,
syanjali · Mar 6, 2010 10:07 AM
Me? I'd do it any time. :)
LinQ · Mar 6, 2010 10:12 AM
LOL... hahaha... I do it only when you are not home and your wife is home alone... !!! j/k tutt!!!
sarkekodimag · Mar 6, 2010 10:38 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion