Nepalhorizons.com चोर् यो चोर् हरुले हाम्रो email कहाँ बाट पाउँछन? Subscribe नगरि काम न काजका email हरु पठाउँछन, अनी unsubscribe गर्ने direction त छ emailमा तर request honour गर्दैनन। मैले ति डाँकाहरुलाई ईमेल नै लेखेर request पनि गरेँ, तै पनि टेरेनन। यस्तो गर्नु legal हो र भन्या? कहाँ report गर्नु पर्छ? मैले दशौँ पटक unsubscribe गर्न request गरेको emailहरु अझै saved छन। लौ न सल्लाह पाउँ। एक घण्टा सम्म खर्चिन तयार। यि नेपालीहरुलाई नै ठगिखाने कुक्कुरह लाई तह लगाउन नसके पनि कम्तिमा हरेक बिहान यिनिहरुको email पढ्न नपरोस, not even in junk mail।Our server does not let me block sender, all I can do is to set a message rule to send unwanted emails to Junk. Nepalhorizons is the only junk mail sender so far in my email, and thus sooner or later त्यो ईमेल देखिन्छ, अनी बिहान बिहानै कन्सिरी तातेर आउँछ। Thanks all.
lamjung · Mar 5, 2010 8:54 AM · 1,985 views
नेपाल होरिजन र डीसी नेपालले अरुको ईमेल यूज गरेर पैसा चार्ज गरिराको छ . राम्रो बिजनेस छ तिनीहरुको
grgDai · Mar 5, 2010 10:49 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion