चौतारी १७९

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 ~ चौतारी १७९ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!   आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!  sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 179 edition   Last edited: 03-Mar-10 09:32 AM

rahulvai · Mar 3, 2010 9:07 AM · 198,774 views

318 Replies · Showing 301 - 318
Page 16 of 16

क्रेजी नि थियो नदेखिरा अब उसै त ....... अनुहार मा झन त्यस्तरी मेक अप गरेर आएछी के चिनिन्थ्यो त तैपनी के छ मुइचा सञ्चै होइन पुरे को ताल त के हेराइ भो र सुन्तली को पोइ भनेर बोलाँउदा अब सुन्तली रिसाउ ला भन्ने पिर भो अब त

serial · Mar 8, 2010 12:01 PM

हेर हेर यी पापिस्ट (ठुल्दाइ बाहेक) हरुको ताल। मन चोखो भे पो राम्रो राम्रो खयाल दिमागाँ आउँथ्यो । दिमाग भरी बिष्णुमतिको ढल बग्या छ। तेइ भेर एस्तो एस्तो कुरो सोच्छन, छ्या!!! क्रेजी पर्मात्मालाई यो दुखी आत्माको प्रणाम 

perfectionist · Mar 8, 2010 12:13 PM

गर्ने लाई भन्दा देख्ने लाई लाज भन्या चाँही एही हो के रे अब पुरे ले के के गर्दा चाँही पुरे को मन चोखो अब त्यही कुरा हाम्ले भन्दा चाँही बागमती बिष्णुमती ..... हो पुरे हो - सुन्तली को पोइ भन्न त मिलेन अब, एसो भन्नु पर्ला पुरे को हुन नसकेको पोइ .... अब निन्द्रा मै त्यस्तो गर्ने को के कुरा गराइ भो र

serial · Mar 8, 2010 12:20 PM

खुशी, बैरे, रामे, पुरे, लहरे र ठुल्दाइ सबैलाइ मेरो नमस्कार। रातमा+ अन्धो= रतन्धो दिनमा + अन्धो= बाँदर हो????????? मिल्यो कि मिलेन भन्नु त ठुल्दाइ?

crazy_love · Mar 8, 2010 12:21 PM

त्यो चाँही थाहा भएन मुइचा तर दिन मा पनि सुन्दरी - रात मा पनि सुन्दरी चाँही मुइचा नै हो के एती कुरा बुझिराखे हुन्छ है त

serial · Mar 8, 2010 12:24 PM

लहरे पोथी बाँदर लाई सुन्दरी भन्छ नि ...... म त पुस्टकारी खाँदै छु है ... पुरे त्यता के के आछ ? त्यता आएको र यता आएको आदनप्रदान गर्ने भनेको होइन?

ramronepal · Mar 8, 2010 12:31 PM

<<< त्यता आएको र यता आएको आदनप्रदान गर्ने भनेको होइन?>>> भनेको होइन, होइन!

perfectionist · Mar 8, 2010 12:32 PM

कस्तो लोभि रहेछ ।

ramronepal · Mar 8, 2010 12:36 PM

लहरे ले लेराइदिन्दा त एस्तो छ .... आँफै गएर लेरायो भने के गर्ला खोइ .......

ramronepal · Mar 8, 2010 12:37 PM

लहरे मुर्दार! रामे खबर्दार! पुरे हवलदार!

crazy_love · Mar 8, 2010 12:42 PM

मुइचा ले जे भने पनि सुनी रहु जस्तो लाग्ने के मलाई लहरे  मेरी जान भनेको मुर्दार भएछ दिल मा एउटा कुरा नै दिमाग मा अर्को कुरा भयो भने यस्तै गल्ती हुन्छ के मिस्टेक ले Last edited: 08-Mar-10 12:50 PM

serial · Mar 8, 2010 12:43 PM

pure lai sable peli ra rechhan ... natra ma ni bachcha bela jiskaera bolaune nam bhandim bhanya tara bichara already pelan ma parya lai bhai halyo

khushii · Mar 8, 2010 12:44 PM

किन खबर्दार क्रेजी ?

ramronepal · Mar 8, 2010 12:44 PM

त्यसइ पेल्या होइन नि खुशी के के आछ पुरे को अनी पो त -

serial · Mar 8, 2010 12:45 PM

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। अं साच्ची, रिट्ठे खै आज ? बिस्टे, बिर्खे लगायतका वरिष्ठ् औतारिहरु खै ??

rahulvai · Mar 8, 2010 12:50 PM

हर किसिको नही मिलता यहाँ प्यार जिन्दगी मै खुस नशिव है वो जिनको मिला ये बाहार जिन्दगी मै   सलुट !

ritthe · Mar 8, 2010 12:50 PM

नाम लिया रिट्ठे हाजिर तारेमाम ठुल्दाइ ! विश्व नारी दिवस को उपलक्ष्यमा चौतारीमा पाल्नु भएका नारिहरु श्री १०८ क्रेजी परमात्मा र श्री १०८ खुशीमाया खस लाई रिट्ठेको शुभकामना ! एक्काइसौ सताब्दी को दोश्रो दसक को नारी भये नि सारी लाउन चाँही कैले नबिर्सिनु तेत्ती हो मेरो भनाइ द रिट्ठे

ritthe · Mar 8, 2010 12:55 PM

 दारीहरु तर्फबाट विश्व नारी दिवस को उपलक्षमा सम्पूर्ण हार्दिक शुभकामना । त्यसो त बर्ष दिनमा ३६५ दिन नै नारी दिवस हो हाम्रो लागि त । घरकी रिसाउला भन्ने डर, रिसाइ भने के को भर ? मखुला ??

rahulvai · Mar 8, 2010 1:03 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all