यो गाम मा नयाँ सिस्टेम् आएछ । राम्रो लागे उठौने रे नराम्रो लागे पछार्नि रे । के जाती को कन्नो जस्तो काले के ध्वासे अनुहार हेर्दा हेर्दा मगज तातेको बेला अरु के गर्नी र ? चचहुइ खेल्न बाहेक ? लौ कसैले उठाओ हरियो धर्सो मा किलिक्क पार कसैले बसाओ । रातो धर्को मा किलिक्क पार । हेरम कत्ती सम्म मच्चिने रैछ .......... लौ खेल्न पर्यो म चचहुइ.......................... खुट्टो ले दलिन छुनै आट्यो चचहुइ...........................
budobaaje · Mar 2, 2010 9:54 PM · 11,978 views
la mero pani cha cha hui...........
jhapaliketo · Mar 3, 2010 12:39 AM
ल बाजे मुईले पुनि उठाईदिये तिम्रा .............................
mulmiz · Mar 3, 2010 8:35 AM
ये बाजे ! के खेल्चेऊ बुधेस काल मा चचहुइ ! आफ्नै सुकेको गुलो खेलौदै बसा न बरु ! खुट्टो ले दलिन छुनै आट्यो भन छ बूढ़ा ! खुट्टो ले होइना बा तिम्रो गुलो ले दलिन छोको पो ! बूढ़ा आखा देख्दैना, के गर्ने ! चचहुइ.....
Nas · Mar 3, 2010 8:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion