के सबै नेपाली केटी ३० बर्ष पुग्न अघी नै बिहे गर्छन् त?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझा को साथी हरुको सोचाइमा बिहे गर्नलाई उपयुक्त उमेर कती जस्तो लाग्छ ? पढाई र करियर को पछी लाग्दा लाग्दई बिहे गर्ने उमेर बित्न लागेको भर्खर महसुस गरे अनी एस्सो केटी खोजुम भनेको  त ३० बर्ष सम्म त सबै नेपाली केटी हरु घरजम गरी सकेको हुदो रहेछ अनी आफू भन्दा छ सात बर्ष सानो केटी मात्र भेटिन्छ। के तपाईं हरु मध्य पनि कोही यो समस्याले पीडित हुनु हुन्छ ? के अब मैले ३० माथिको केटी पाउदिन होला त ? रमिते

ramitey · Mar 1, 2010 12:28 AM · 44,498 views

12 Replies

पाउदैनस रमिते पाउदैनस पुर्पोरोमा हात। राम्रो केटी भये चान्सनै छैन बोय्फ्रेन्ड नहुने २० बर्ष सम्म आज्काल, ठिकै केटी भये २३ बर्ष सम्म, तेश पछी त बीलो आवेरेज मात्र भेटिछ। कि त पीए्च्दी गरिरहेको बिदवन हुनोपर्‍यो, तर त्यस्तो केटी च्वाँक हुने धेरै कम चान्स छ।

kurli · Mar 1, 2010 12:59 AM

"के सबै नेपाली केटी ३० बर्ष पुग्न अघी नै बिहे गर्छन् त?" My aunt is 84 and is still unmarried. So obviously not "सबै नेपाली केटी" get married before 30!!! The question is kinda retarded in itself! Would a "what is the average age?" be a better question?

Jai_Nepal · Mar 1, 2010 7:47 AM

Of course, they get married before 30. Do you think they are going to waste their JUICY JAWANI waiting for LOSER like you?

Sexy In Sari · Mar 1, 2010 8:04 AM

यो जाठो बोक्सी इन सारी का कुरा सुन्यो कि मेरो गुलो दुखेर आउछ। जाठो तेरो कुईएको जवानीलाई जुसी भन्दिने? कोरी पर्‍या तेरो छाला भन्दा त धराने कालो बङूर को छाला नै जुसी हुन्छ। गुलो जस्तो! बाइ द वे, नेपाली केटीहरुले ३० बर्ष अगाडिनै बिहे गर्नु पर्छ भन्ने केही छैन। जब सम्म स्वलम्बी हुन, अर्थात आफ्नो लक्छ्य पुरा हुँदैन केटीहरुले बिहे गर्नै पर्छ भन्ने छैन। ल अब म तन मन बदन सबै कुराले तयारी छु भन्ने भये पछी बिहे गर्छन् आज्कल नेपाली केटीहरुले पनि। झाट जले राग न खरानी जस्तो कुरो के जाठो।

Rodiohead · Mar 1, 2010 11:00 AM

aaiya, hasayo radiohead lay !!

dolphin · Mar 1, 2010 12:32 PM

Radiohead timro kura le malai eklai room ma ekdam haso uthyo yar...sarai ris uthye jasto cha ni... Ramitey..Keti ko problem ho....Pauchau pauachau ramri pauchau..Nepali chahincha vanne chaina hola Mexcean hudaina...all the best dude..

mn_npl · Mar 1, 2010 12:36 PM

radio head  ajhai punch lines hannu paryo yo bokshi sari wala lai hahahaha

aamnepali · Mar 1, 2010 1:56 PM

Acording to this your questions' answer is no. Home | कभरस्टोरी | पूर्वअधिराजकुमारीको बिहेविज्ञापन पूर्वअधिराजकुमारीको बिहेविज्ञापन 01/03/2010 05:32:00 Naya Patrika Font size: पूर्वअधिराजकुमार धीरेन्द्र र प्रेक्षाकी छोरी सिताष्माले बिहे गरेको केही समयमै श्रीमान् अभिनेशको निधन भयो, सोसिएल नेटवर्कको साइट एक्सप्याट म्याच डट कममा आएको सन्देशअनुसार सिताष्माले अर्को बिहे गर्न चाहेकी छिन्, जसमा सिताष्माको परिचय र उनले चाहेको वरको योग्यता पनि विस्तृत रुपमा खुलाइएको छ सन्देशमा सिताष्माका तस्बिर मात्र छैनन्, उनको उचाइ, मोटाइ, शैक्षिक योग्यतादेखि जोडीको अपेक्षित योग्यता पनि खुलाइएको छ । वेबसाइटमा सिताष्माको यस्तो विज्ञापन देखेपछि नयाँ पत्रिकाले उनलाई सम्पर्क गरेको थियो । तर, उनले यस्तो सन्देश जारी गरेको अस्वीकार गरिन् । ँम आफैंलाई यस्तो फुर्सद र आवश्यकता छैन, तर फोटो र विवरण हेर्दा म नजिककै कसैले यो काम गरेको हुनुपर्छ,’ उनले नयाँ पत्रिकासित भनिन् । तर, नयाँ पत्रिकाले उनलाई सम्पर्क गरेलगत्तै उनको प्रोफाइलबाट तस्बिर भने हटाइएका छन् । तस्बिर हटाइए पनि विवरण भने अझै बाँकी छन् । विवरण www.expatmatch.com/s/view/2050115/s/0 मा हेर्न सकिन्छ ।  

chanty399 · Mar 1, 2010 2:51 PM

Why we always talking abt the Age of Gal only..I saw lots of Gal looking  for good guy... Nepal ko situation aarkao cha ..most of case arrange + love marraige garchan  aajkal ko trend ma ra jaha samma abroad, USA, AUS, UK.......almost have couple ...during college time ..there are few who dint  find right one have such proble..gal are looking good boy...and same guy are looking for good gal...Ra USA ko kura garne ho vane mostly same age..21 (F) 23 (M), below 25 ma couple bhayera baseko dekhi ra chau ...

ocinboy · Mar 1, 2010 3:14 PM

I am not Obama but I would say "Yes, you can (get someone over thirty and possibly  physically attractive too)".Some possibilities:Doggedly pursue a Kollywood heroine who knows her celluloid career is nearing the end.Manisha Koirala is coming back to Maiti Nepal. The public could bestow upon you the title of "First Dude" after conquering that closest thing to contemporary Nepali royalty.Become a volunteer marriage counselor especially to couples having irreconcilable differences, I repeat couples having irreconcilable differences. You never know you might end up becoming her confidante and more... For the record I would say, do not commit adultery though.Become a street musician for charity in front of top divorce lawyer's office in Katmandu.Attend ANA convention. Lots of potential brides out there that fits your bill.Start a stint as a door-to-door merchandise seller. Approach a house with some "jyaalkumaris" peeking out onto the street. You might end up being the one who bags the bargain instead. Last edited: 01-Mar-10 03:30 PM

mR. hydE · Mar 1, 2010 3:23 PM

Kurli:   तिमीले हसायौ तेसो भये त सबै बिलो ऐवरेज् र पियच्डी गर्ने नेपाली केटी अन्म्यारीड हुनु पर्ने हैन त ? Jai Nepal: मैले नेपाली केटीको ऐवरेज् बिहे गर्ने उमेर सोध्न खोजेको होइन । ३० बर्ष भन्दा माथिको नेपाली अन्म्यारीड केटी भेटिन्छ कि भेटिदैन जान्न खोजेको हो तपाईंको आन्टी एउटा त भेतिनु भयछ :) . धन्यवाद! Sexy in Sari:  म कसरी लुजर भये अली प्रस्त पारीदिनु हुन्छ कि ? RadioHead:  तपाईंको उत्तर साह्रै चित्त बुझ्यो। हामी सबैले यो कुरालाई बुझ्नु पर्ने हो तर हामी मध्य कती retarded mentality  केटा या केटीमा खोट निकाल्दो रहेछ if they don't get married within certain age. mn_Npl:  Dude! मेक्सिकन खोज्ने भये साझा मा जिज्ञासा rakhnu पर्दैन होला नि हैन र ?      

ramitey · Mar 4, 2010 11:26 PM

हैन रमिते त्यसो हैन। यदी ३० बर्ष को अनम्यारिड केटी छ भने त्यो केटी चाँही बिलो आवेरेज वा पियच्डी गर्ने नेपाली केटी हुन्छे भन्ने मेरो थेओरी।    एक्ससेपसन त जे मा पनि हुन्छ तर बिरलै।

kurli · Mar 5, 2010 11:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all