ह न यो जाठ्ठो ACE को लिस्टाँ मा हाम्रो त्रिभुवन युनिवर्सिटी को नाम छ कि छैन ? साह्रै गाह्रो पो पर्यो होइ एस्ले त !
budobaaje · Feb 24, 2010 7:48 PM · 12,897 views
हन हो भुरा हो ! हाताँ पन्जा लाएर लुतो कन्याए जस्तो भै सक्यो भन्या ! खै किन कसैको कानाँ बतास नलाग्या भन्या । यो तिर्भुवन विश्वबिद्यालय American Council For Education बाट मiन्यता प्राप्त छ कि छैन ? लौ न हो भुरा हो कल्यान गर । पत्ता लौनू पर्यो । ट्रेन छुट्न लागि सक्यो भन्या । झट्ट के झट्ट
BudoBaaje · Feb 26, 2010 1:21 PM
रगत खाएर ढाडिएका किर्ना जस्ता मोरा हरु । झ्याक्ने नि ! कुनै मुलो ले पनि तातो पानी लाएनन होइ । नाङ्गा तरुनी को तस्विर सिलेमा कहाँ छ बाबु भनेर सोध्या भा सप्पै आउथे केरे .. बा ...बा ....बा यहाँ छ म सँग छ भन्न । काम को शिक्षा को पढाई गुनाइ को कुरो गर्यो भने यो बुडो लाई अब पाल्नु पर्छ भने जस्तो नै गरेर मन्टो बटर्छन् बाबै। तीन तासे भित्ती का फुल हरु । तिमेरू भट्मासे ले आफ्ना बाउ आमा त पालेनौ मलाई के पाल्लौ ? तै पनि अब लौ बाजे रिसाएछ भनेर कसैले यसो इन्टर्नेटाँ गुग्लेर केही खबर छ्यास्स पत्तो लाइदिएछ भने म माइन्ड नगरम्ला । मान्नै पर्छ मेरो हर्ट चै बिगै छ । रिस भनेको फिटिक्को उठ्ने हैन भन्या । यस्सो कहिले काही सोधेको कुरो भनेनन भने चै हो अली अली उथ्छ । नत्र त नै फिटिक्कै उठ्दैन । Last edited: 02-Mar-10 09:44 PM
budobaaje · Mar 2, 2010 9:38 PM
HI, This is the only page in ACE website, where they mentioned trivuwan univerisity of nepal.. but not in the context of your question though.. http://www.acenet.edu/Content/...
ANS · Mar 3, 2010 9:20 AM
Last edited: 03-Mar-10 09:21 AM
ek@l · Mar 3, 2010 9:21 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion