Sajha Info · Feb 24, 2010 7:36 PM · 13,988 views
Will the new Nepalese passports contain Radio Frequency Identication Chip or Biometrics ? They will start with RFIDs in your passport (many nations has already implemented) and then ultimately in your skin. Welcome to Brave New World. Find out who "They" is !
Nas · Feb 26, 2010 4:35 PM
माननीय राजदूत ज्यु, संयुक्त राज्य अमेरिका स्थित नेपाली राजदूतावासले Machine Readable Passport (MRP) लागू गर्ने सम्बन्धमा जारी गरेको प्रेस विज्ञप्ती पढ्ने मौका पाएको थिए। कस्तो हाँसो उठ्दो प्रेस विज्ञप्ती!! यो विज्ञप्ती कसलाई लक्षित गरेर तयार पारिएको हो केहीबुझी सक्नु छैन! यहाँहरु मार्च ३१ बाट MRP लिनै पर्ने बताउनु हुन्छ, तर समाचारमा आइरहेछ अहिले सम्म MRP कहाँ बनाउने केही टुङो छैन। अनी २०१० डिसेम्बरसम्म मात्र भिसा भएकाहरुले पनि मार्च ३१ भित्र MRP लिनु उपयुक्त हुने बताउनुहुन्छ अनी भन्नुहुन्छ यो पासपोर्ट परराष्ट्र मन्त्रालयबाट मात्र वितरण गरिन्छ। नेपालमा भएका नेपालीहरु त दु:ख सुख गरेर काठमाडौंको रोडहरुको धुलो खाँदै र फोहोरको गन्ध खेप्दै MRP लिन महिनौसम्म परराष्ट्र मन्त्रालयको चक्कर लगाउलन्, तर विदेशमा बसेका नेपालीहरुले चाँही के गर्ने नि? खै त बिदेशमा बसेर स्वदेशी पासपोर्ट बोकेकाहरुलाई यहाँहरुको विज्ञप्तीले सम्बोधन गरेको? कतै अर्को पाना हराउनु त भएन? कुरा नलम्ब्याई भन्नु पर्दा मसँग अहिले भएको पासपोर्ट्मा २०१० अगस्त सम्मको मात्र भिसा छ। अब कृपया दु:ख नमानी मलाई यो बताइदिनुहोला मैले मार्च ३१ भित्र MRP लिनु पर्छ कि पर्दैन र पर्ने भए कहाँ र कसरी लिने? कि म नेपालमा रहेको परराष्ट्र मन्त्रालय नै पुग्नु पर्ने हो? धन्यवाद! Last edited: 27-Feb-10 01:12 AM
Geology Tiger · Feb 27, 2010 1:02 AM
Geology Tiger, You raised a valid concern but do not expect any reply from Nepal Emabassy in USA.If you are organising party or Abhinandan for them,they will have time or if you have registered so called Nepali Organization in USA,they will reply you.If you are US passport holder and give big talks about Nepal Development,they will reply you.But if you are just an ordinary Nepalese citizen,forget about any answer from Embassy. They never realize that they are here on Nepalese tax money.They never change. God bless Nepal and Nepali. Last edited: 27-Feb-10 09:32 AM
database · Feb 27, 2010 9:29 AM
Thanks Admin---
gari khau · Feb 27, 2010 2:00 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion