हैन यै केटी हैन र भन्या त्यो कुन चाइ डि जे को तुतुरो मुखमा राखेर भिडियो खिचाउने? एस्तीलाई फेरी के को नेपालमा हिरोईन भन्दै फिलिममा राखेको भन्या, फेरी के को हो कुन्नी एम्बास्स्डर रे, के गुलो जस्तो जमाना हो होउ यो नेपाल मा?
Rodiohead · Feb 24, 2010 9:13 AM · 41 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion