चाँदनी मा बग्छ खोलो चल्बलाई बोल्छ पानी..... चाँदनी मा बग्छ खोलो चल्बलाई बोल्छ पानी..... तिर तिर आज एक्लई हिड्छ बिरही ........ तिर तिर आज एक्लई हिड्छ बिरही ........ पिर मानि ....पिर मानि ................. पिर मानि ....पिर मानि .............. चाँदनी मा बग्छ खोलो चल्बलाई बोल्छ पानी..... मध्ये राति जून लाग्यो रात चदियो........ मध्ये राति जून लाग्यो रात चदियो........ बिरह टाडा सम्म फैलियो सुन्य भरियो सुन्य भरियो .............. हृदय जोडी......... प्यार गर्दा रुनु पर्ने बैमानी........ हृदय जोडी......... प्यार गर्दा रुनु पर्ने बैमानी........ तिर तिर आज एक्लई हिड्छ बिरही ...... तिर तिर आज एक्लई हिड्छ बिरही ...... पिर मानि ....पिर मानि .............. चाँदनी मा बग्छ खोलो चल्बलाई बोल्छ पानी..... आशा को धन थोर बाँकि धैर्य धेर छैन ....... आशा को धन थोर बाँकि धैर्य धेर छैन ....... हड्बदाई उनले भेट्न पनि बेर छैन भेट्न बेर छैन....................................... आज शंका आज चिन्ता बिरह कै यो कहानी आज शंका आज चिन्ता बिरह कै यो कहानी तिर तिर आज एक्लई हिड्छ बिरही ...... तिर तिर आज एक्लई हिड्छ बिरही ...... पिर मानि ....पिर मानि .............. चाँदनी मा बग्छ खोलो चलबलाई बोल्छ पानी..... चल्बलाई बोल्छ पानी..... चल्बलाई बोल्छ पानी..................
nepal_rocker · Feb 21, 2010 8:24 PM
nepal_rocker · Feb 21, 2010 8:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion