"'भट्टाको दुई चुह्लोवरपर रगत लत्पत्तिएको, फूल, नरिबलको खपटा, अगरबत्ती भेटिएको थियो,' मानव बलि दिएमा उद्योग नाफामा जाने अन्धविश्वास छ। " रुपन्देहीमा नौ वर्षकी बालिका बलि दिइएको शंका शनिवार, 20 फेब्रुअरी 2010 10:19 नागरिक भवसागर घिमिरे, काठमाडौं, फागुन ८- रुपन्देहीको मझगाउँस्थित एक इँटाभट्टामा एउटी बालिकालाई बलि दिइएको आशंका गरिएको छ। मझगाउँकै ८ वर्षे दलित बालिका मनिषा हरिजनलाई त्यहि गाउँमा बन्दै गरेको इँट्टाभट्टाका मालिकले बलि दिएको आशंका गरिएको हो। विस्तृतमा src: nagariknews
Khairey · Feb 20, 2010 12:32 AM · 2,065 views
This is not the first time they have been doing human sacrifice while inaugurating the factory.. This is the fist case that they have been caught... It happens a lot in the boarder dude.. When a mill or factory is opened in india, kids from our boarder lost.. and never found .. sadly :(
AlterEgo · Feb 20, 2010 12:45 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion