कोही साझाबासी Czech Repblic(Prague) मा हुनुहुन्छ? १,२ हप्ताको लागी त्यता बरालिने मेसो मिलेको छ, के कस्तो छ त्यता त्यांहाका बन्धुहरुले समय बिताउने,रमाउने कुरो सिकाइदिनुहुन्थ्यो कि? काम तामको तालीका हेर्दा प्रेग सहरबाट बाहिर जाने मेसो मिल्ला जस्तो देखिदैन। हेरको उत्तरको लागी धन्यबाद।
nepalean · Feb 17, 2010 8:31 PM · 11,011 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion