~ चौतारी १७७ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७७औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी! आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, छाडी जाने निष्ठुरी सित गाला टाँसेर हेरें सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 177 edition नयाँ चौतारीमा नयाँ तारेमाम्। Last edited: 17-Feb-10 10:37 AM Last edited: 17-Feb-10 10:39 AM
Birkhe_Maila · Feb 17, 2010 10:35 AM · 325,430 views
rahulvai · Feb 24, 2010 8:58 PM
के को बेसरम नि ....... मुला पुरे ....... दिनभरी थुतुनो किताब मा क्रीकेट मा एस्ले एती हान्यो र उस्ले त्येति हान्यो भनेर कराएर बस्ने ..... अनी चौतारीमा चाँही ....... दिन भरी फुर्सद भएन ... चिहाउन मात्रा आएको भन्ने ...... धुट .......... बेसरम खाली प्रियेशी लायो सम्झ्यो बस्यो ......... ठुल्दाइ तारेमाम ...... ल आजको मेरो पहिलो गीत ........
ramronepal · Feb 24, 2010 9:00 PM
ल अर्को गीत
ramronepal · Feb 24, 2010 9:07 PM
कती दोर्याइ तेराइ सुनेको त्यही गीत ....... ल यो गीत सुनौ ...... कुन चाँही ले यो हिरोइन लाई गुमायो जस्तो छ ....... hahahaha
ramronepal · Feb 24, 2010 9:16 PM
ल पुरे पनि, अब मैले जान्या हिसाब मा त केही दिन बाँकी छैन, रामे ले सिकाकै तेस्ताइ, के गर्नु, तर पनि केही बाँकी भये घोडे जात्रा को भोलिपल्ट लीन आउनु ल सबै लाई मेरो लामास्कार मा पनि एक जमानामा गीता, कबिता लेख्थे मेरो गीता, कबिता सुनेर अरुको मुटु पोल्ने भएको ले मेरो कबिता को सिर्सक हुन्थ्यो "दीलजली" तल एक दील्जाली पेश गर्दछु आँखा छोपी नरोउ भनी भन्न पर्या छ चिउरा माथि छोएला राखी खान पर्या छ
timi_mero_sathi · Feb 24, 2010 9:18 PM
रात्रीकालिन वेलकम tms रुनै परे पछी आँखा छोपेर किन रुने नि ..... खाए पछी चिउरा माथि छोइला राखेरै खाने नि ....... ल यो गीत ....
ramronepal · Feb 24, 2010 9:30 PM
ल साथी भाई हो अब सुत्न जान पर्यो, गीत को लागि सबै लाई धन्यवाद नमरी बाचे, काल ले साचे भोली भेटुम्ला
timi_mero_sathi · Feb 24, 2010 9:49 PM
eutaa mithoo geet bajaaideu na la koi... esso padhna basam bhanyaaa.. manai laa haina.. paile paile jaanch dina jaana agadi ma yo geet sunera jaanthe... aru k k sunera jaanthe la pes garam ta..
perfectionist · Feb 24, 2010 10:48 PM
चौतारी १७८ जानी ढोका...... (ढोकाँ क्लिक गरे नि हुन्छ) Last edited: 24-Feb-10 11:15 PM
perfectionist · Feb 24, 2010 11:14 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion