सुजाता धमला-सुद way to make money

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

धोतीलाई machine readable paasport बिना टेन्डर दिएर सुजाता धमला-सुद want to make money ! सुजाताले छिमेकी राष्ट्रसँग सद्भाव बढी हुने भएकाले एमआरपी छपाइमा -भारतबाट) सहयोग लिनेबारे कुराकानी भइरहेको बताइन् । भारतीय विदेशमन्त्री एसएम कृष्णा नेपाल भ्रमणमा आएका वेला एमआरपी छपाइको जिम्मा भारतीय कम्पनीले लिने प्रस्ताव गरेको जानकारी पनि उनले गराइन् । लेखा समिति सदस्य डा. प्रकाशचन्द्र लोहनी ः चारवटा कम्पनी अन्तिम छनोटमा परेपछि एउटा कम्पनीलाई ठेक्का दिनुपथ्र्यो, तर ठेक्का-प्रक्रिया नै रद्द भयो, किन ? परराष्ट्रमन्त्री सुजाता कोइराला ः कति यही कुरा मात्रै ? अर्को कुरा सोध्नूस् ? मैले बुझिसकेँ । -दिक्क मानेर उनी कपाल कनाउन थालिन्) लोहनी ः तपाईं परराष्ट्रमन्त्री होइन ? संसद्को समितिले सोधेका सबै प्रश्नको जवाफ दिनुपर्छ । सुजाता ः मेरा अन्त पनि कार्यक्रम छन्, मलाई हतार छ । छिटो-छिटो कुरा गर्नूस् । लोहनी ः तपाइर्ं को हो समितिलाई निर्देशन दिने ? आई एम नट योर सेक्रेटरी, यु क्यान गो । सुजाता ः तपाईं किन रिसाउनुहुन्छ । एउटै कुरा कति दोहोर्‍याउने ? -सभासद्हरु एकातिर मन्त्री अर्कोतिर, विवाद चर्कियो । सँगै रहेका पत्रकार ऋषि धमलाले बिस्तारै-बिस्तारै भन्दै सम्झाएपछि सुजाता अलिक मत्थर भइन् । उनले एमआरपी तयार गर्न प्रयास गरिरहेको बताउँदै समय -२८ चैतभित्र) मै नयाँ पासपोर्ट नआए राष्ट्रिय संकट निम्तने घोषणा पनि गरिन्. ) http://www.nayapatrika.com/new...

lamjung · Feb 15, 2010 1:45 PM · 4,154 views

1 Reply

सुजताको तल अली अली पराल थपेर आगो लगाउने कोइ भएनन है नेपालमा, जाठो। गरी खावोस।

Rodiohead · Feb 15, 2010 2:11 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all