अब यो फागुँना सप्पुई लर बर यतै छाडेर काठान्डु फिर्न पर्ने छ मेरो यौटो नाती केटोलाई । चैने केरे पस्पती को जात्रा सिध्रा को बेपार पनि गर्न पाये जाती नै हो भन्छ केरे । एस्सो तेल मोबिल फेर्न पाये हुन्थ्यो तर जाने पो का होला कुन्नी भनेर गुनासो पनि गरी रहन्छ मोरो । नेपालाँ पनि त्यो के जाती डिस्को मै भेट्ने हो कि जुवा घर तिर धाउन पर्ने हो कि.... कि स्यानो तिनो डानस् रेस्टुरेन्ट तिरै सुबिधा उपलब्ध हुन्छ होउ ? कि ठमेलाँ बरालिनु पर्ने हो ? एही बाट थाहा पएर गये त त्यहा खोज्न समय बर्बाद हुने थिएन भनेर कराएर मोर्न लाग्यो होउ बरो । जमाना को काठान्डु को त सबै कुरा जनेकौ हुँ क्यारे । खोइ अब केकती पर्बर्तन भयो काठान्डु। जन्दिन त्यत्ती सारो । जानेको कुरो पनि अब मो हजुरबा जस्तो मान्छे ले एस्तो सल्लाह दिनु पनि भएन गाम घर समाज ले के भन्ला । फेरी अब नाती केटो लाई मर्न पनि त दिनु भएन । अनी उपाये के भन्दा त बरु नानी बाबु हरुले त्यो बरो लाई एस्सो केही जानकारी भए भन्देउन है । बजिया को कल्यानै हुन्थ्यो केरे ।
BudoBaaje · Feb 14, 2010 4:33 PM · 11,348 views
आज्कल काठमाडौंमा जता ततै पम्प छन, निक्लिन गाह्रो माने निचोरेर पनि तेरो तेल मोविल मात्र हैन गू पनि निकलि दिन्छन। तर अली होस् गरेस, फेरी मोबिल चेन्ज गर्न गको मान्छेको फोटो भोली साझाको एही पेजमा "बाग्मती पुल मुनी दिन दहाडै लुकेर बेस्याब्रित्ती" भनेर छापिएको तेरो कर्तुत पढ्नु नपरोस। हैन फेरी त जाठो बुडोको मोबिल त फेरी कालो भको होला नि फेरी डडेर, आगो लाग्ल नि त्यो पनि बिचार गरेस। Last edited: 15-Feb-10 04:16 PM
Rodiohead · Feb 15, 2010 4:15 PM
बा ले नाती को कुरा गर्नुभछ , यो मु-जी थोथ्रो रोदिओ ताउकीए ले कीए कुरा गर्चा ।
8848m · Feb 15, 2010 4:22 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion