भोजपुरकी योगमाया न्यौपानेले आज भन्दा ७० बर्ष अघी सती प्रथाको बिरोधमा ३० जना बिधवा महिला सहित् आत्महत्या गरेकी थिइन। अहिले त्यहा उनको सालीक बन्दैछ। सालीक बनाउँदै छन मोरङका श्याम पौडेल। श्याम जिबिस भोजपुरको पाहुना घरमा बस्छन, दिन को १ छाक मात्र खान्छन, २ छाक खान उनी सँग पैसा छैन। १ छाकको ब्यबस्था त्यहाका स्थानिय बासिन्दाहरुले मिलाई दिएका रहेछन। उनले योगमाया को बारेमा धेरै अनुसन्धान पनि गरेका रहेछन। यिनले झ्याउरे गीत पनि राम्रो गाउँदा रहेछन, २-४ क्यासेट पनि बजारमा ल्याएका पनि रहेछन। भोजपुर मा काम सकेपछी यि खोटाङ तिर एस्तै काम गर्न जाने सुरमा रहेछन। ...यिन लाई सहयोग गर है साथी हो। कमरेड हुलाकी
hulaki · Feb 12, 2010 5:35 AM · 6,497 views
He surely looks like he has not had more than a meal a day.
नगनाउने गु · Feb 12, 2010 8:21 AM
Does SATI still exist in Nepal? Weired
sYaKuuRiolAKU_nchImb · Feb 12, 2010 9:38 AM
Inspirational !
Maalpaani · Feb 12, 2010 9:57 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion