आज किन हो कताबाट यो पुरानो सुमधुर गीत को याद आयो: घाम भन्दा प्यारो लाग्छ तिमीसँग बिते क्षण चाहे पनि आउँदैन छुट्टिएर जाने दिन बादल भई उडे भने बतास भई आउछु म बिघ्न बाधा पर्यो भने जुध्न लाई राजी छु म किन तेसै हतार छौ सधैं भरी तिम्रै हुँ म नयाँ नयाँ उन्माद छ रोकु भन्दा सक्दिन म घाम भन्दा ....... शायद झुमा भन्ने चलचित्र को हुनुपर्छ । किरण खरेल दाई र सुक्मित गुरुङ ले गाउनु भएको । कसै सँग mp3 छ भने एसो कृपा गर्नु हुन्छ कि?
mohanb · Feb 9, 2010 4:45 PM · 2,046 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion