Normal 0 false false false EN-US X-NONE X-NONE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} देशमा व्याप्त हत्या, हिंसा, अन्याय, अत्याचार, भ्रष्टाचार र कुशासनबाट बिद्रोहीहरुलाई पनि मुलधारमा ल्याएर मुक्ती दिलाई शान्ति, अमनचैन कायम गर्दै सुन्दर र संमृद्ध नेपालको स्थापना गर्नका निमित्त राष्ट्रिय एकताका प्रतिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट शाही घोषणा मार्फत २०६२ बैशाख ११ गते राजकीय सत्ता ७ दललाई सुम्पिएको हो। तर, नया नेपाल बनाउने नाममा मुलुकमा खुलेआम हत्या हिंसा भईरहेको छ। अन्याय, अत्याचारले सिमा नाघेको छ। बेहिसावरुपले भ्रष्टाचार मौलाउदो छ। मुलुकको स्वतन्त्राको साटो प्रधानमन्त्री अर्कै मुलुकको मुख्य मन्त्री बरावरको हैसियतमा देखिन थालेका छन। मुलुकमा दूई सेना, दूई सरकार प्रष्टसंग देखा परेका छन, जसलाई राजनितिक सहमतीको नाममा वैधता प्रदान गरिदैछ। २ सय चालीस बर्षदेखिको मुलुकको एकता अखण्डता तथा सनातनदेखिको हिन्दू धर्मको मूल्य मान्यतालाई ध्वस्त बनाईएको छ। जातियता र संघियताको बहानामा मुलुकको टुत्र््कयाउने काम हुदै छ। लोकतन्त्रको आबरणमा निरंकुशता हावी गराईदैछ। अपुताली सुमर्न हानथाप गरे झै नेपाली भूमिको प्रगोग गरेर आआङ्खनो स्वार्थ साधना गर्न विदेशी कुटनितिज्ञ तथा प्रतिनिधिहरुको निर्लज्ज दौडधुप जारी छ। राष्ट्र पूर्णरुपमा असफल मात्र नभएर सार्वभौम सत्ता नै हाम्रो हातबाट चिप्लदैछ , यसरी मुलुक अधोषित तरिकाले सिक्किमीकरण वा भुटानीकरण भएको छ। निहित स्व्ाार्थ तथा सत्तालिप्साले वशिभूत भएका प्रमुख दलहरुको यहि लिप्साले गर्दा नया बन्ने संविधान जनचाहना अनुसार नबन्ने लगभग पक्का भएको छ। यो मुलुकमा गृहयूद्धलाई निम्तो सरह हो। राजकीय सत्ता दलहरुलाई बोकाको मुखमा कुभिण्डो सरह भएको छ। मुलुकमा शान्ति, अमनचैन कायम गरेर पुनःः मुलुकको सार्वभौसत्ता र अखण्डता कायम गर्नु र सुन्दर विकसित संमृद्ध नेपालको स्थापना गर्ने भारा प्रमुख दलहरुको निमित्त अगम्य भएको छ। तसर्थ यो अभिभारा पूरा गर्न सर्वपक्षीय सम्मेलन मार्फत २०४७ सालको संविधान सकृय गर्न र “संवैधानिक राजतन्त्र तथा बहुदलिय प्रजातन्त्र”को पुर्नस्थापना गर्न सबै पक्षसंग “संयुक्त राष्ट्रवादी नेपाली” अपिल गर्दछ। विवादरहित नया संविधान अन्तरिम संविधानले तोकेको समयमा जारी गर्न नसकेको अबस्थामा स्वत २०४७ सालको संविधान सकृय हुने र त्यसलाई सबै पक्षले स्विकार गर्ने एकमात्र विकल्प हाम्रो सामु रहेको छ। अन्तिम दिनसम्म पनि विवादरहित अन्तरिम संविधानको घोषणा हुने अबस्था नरहेकोले मुलुक “संवैधानिक राजतन्त्र तथा हिन्दू अधिराज्य”मा परिणत हुने ऐतिहासिक दिनलाई हर्षउल्लासका साथ स्वागत गर्ने तैयारीको निमित्त एकताबद्ध हुन सम्पूर्ण नेपाली जनतामा “संयुक्त राष्ट्रवादी नेपाली” आव्हान समेत गर्दछ। United Nationalist Nepalese
UNN · Feb 9, 2010 11:10 AM · 13,757 views
I agree.
Hussain_khan · Feb 9, 2010 12:23 PM
Day dream----constitution of 1990 is not going to be back in any condition....stop trying to brainwash
OBAMA · Feb 9, 2010 1:10 PM
That's the last grant we will ever have.
raju161 · Feb 9, 2010 1:50 PM
I guess that's the best option we have and that's the best constitution we had. It's better to implement that constitution rather than waiting for these kukurs to make a new one (I can bet these kukurs will never make a new one coz if the constition is made then the next step is to have parliamentary election, which may result in a loss of many so called current sabhasads and there will be few parliamentarians than the current sabhasad numbers. They are getting bhattas now and don't wanna lose it at any cost.). We'll see this lawlessness for a long time due to lack of constitution.
Shere · Feb 9, 2010 4:45 PM
2046 बिउतिने चै उही हो !! "हिन्दू रास्ट्र" चाहि किन हटाएको रे ?? हुन त जनमत संग्रह गर्नु पर्ने हो "राजा को सबालामा" "राज्येको सबालामा" र "धर्मं को सबालामा" ...के गर्नु नेतालाई 'जे गर' भनेर बिदेशीले पैसा पेल्छन तेहि हूनछ एहा
hos prashad · Feb 10, 2010 12:18 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion