येसरी सोझै चोरी गर्न थाले पछी हाम्रो स्तर कहिले सुधरीनछ त ? दुई वर्षअघिको फ्लप हिन्दी फिल्म 'टशन' (बायाँ) र नयाँ नेपाली फिल्म 'त्रिदेव'का यी पोष्टर
khoikkhoik · Feb 9, 2010 10:14 AM · 15,179 views
Nepali film industry is for us to be ashamed of ...
newlynew · Feb 9, 2010 10:16 AM
haha the guy even tries to copy the expression. THUKKA
grgDai · Feb 9, 2010 10:19 AM
Here is another example of that
khoikkhoik · Feb 9, 2010 10:29 AM
So, can I write this movie off from the next Oscar nominations?
newlynew · Feb 9, 2010 10:32 AM
GrgDai,Guy did not copy an expression.. it is done by so called CREATIVE TEAM (??), they photoshoped the Tasaan poster with faces of actor and actress.
khoikkhoik · Feb 9, 2010 10:34 AM
यहाँलाइ नेपालीमा Type गर्न सारै मन लाग्दो रैछ | अब ठाडै English बाट नेपालीमा Type गर्न यो Site use गर्नु hola | www.NepaliTransliteration.com
freedom_writer · Feb 9, 2010 10:39 AM
लफडा नेकेड फोटोको 10 February 2010-Wednesday मनिषा कोइरालालाई चिफ गेष्ट बनाएर मेकिङ्गको उदघाटन गराइएको सिनेमा 'गर्ल्स' मेकिङ्ग शुरु नहुँदै विवादमा परेको छ । सिनेमाको इन्भिटेसन कार्डमा सिनेमाकी हिरोइन जेनिशा के.सी.को ब्याकओपन नेकेड फोटोमा ट्याटु र अंग्रेजीमा सेल लेखिएको फोटो छापेपछि जेनिशा रिसाएर 'त्यो फोटो मेरो होइन, अरुको जीउमा मेरो टाउको जोडिएको हो' भन्न थालिन् । उनको र सिनेमाका निर्देशक र हिरो प्रिन्स यादवको त्यो बिषयमा विवाद भयो । अनि बुधबार प्रिन्सले रिपोर्टस क्लबमा प्रेसमिट गरेर जेनिशालाई सिनेमाबाट निकालेको बताए भने त्यो फोटो जेनिशाकै भएको प्रमाणित गर्न खोजे । जेनिशाले त्यस्को लगत्तै भनिन् -'त्यो फोटो मेरै हो, तर त्यसमा सेल लेखिएकोमा मलाई आपत्ति छ । महिला बिक्रिका बस्तु हुन र ? निर्देशकले त्यसरी सेल लेखेर त्यो फोटो युज गर्न पाउँदैन ।' अर्कोतिर यो लफडाले अर्को मोड लिएको छ । मोडल बेबी थापाले त्यो फोटो उनको भएको दावी गर्दै निर्देशक प्रिन्सले फोटो मिसयुज गरेको भन्दै काठमाडौंको कमलपोखरीको पुलिस स्टेशनमा उजुरी गरेकी छिन् । बेबीका अनुसार उनलाई प्रिन्सले त्यो रोलका लागि अफर गरेको र उनले पहिल्यै खिचाएको त्यो फोटो दिएको तर पछि कुरा नमिलेर उनले सिनेमा नखेलेको बताउँदै भनिन्-'उसले मेरो जीउमा जेनिशाको टाउको जोडेर मेरो फोटोको मिसयुज गरेको छ ।' अब यो लफडाले भोलीका दिनमा कुन रुप लिन्छ होला ? पर्खनु राम्रै होला ।
khoikkhoik · Feb 11, 2010 10:05 PM
even the dress are same lol!!
wai_wai · Feb 12, 2010 12:44 AM
Photoshopped. The only question is who did it? You or someone else...!!
lll_lll · Feb 12, 2010 12:48 PM
Not by me :D. I got this news on Nagarik.It is done by their so called CREATIVE team.
khoikkhoik · Feb 12, 2010 1:14 PM
There are good and bad movies in every movie industry. So, don't try to defame whole industry for a mistake of one.
soaltee · Feb 12, 2010 1:20 PM
Soaltee,Thanks for the comment. May be you have to say "Don't try to defame whole industry for a mistake of TWO" :DI found similar creativity of another creative team
khoikkhoik · Feb 12, 2010 1:24 PM
I am back with another poster
khoikkhoik · Mar 4, 2010 9:59 AM
wow... Nepali Resident Evil... sounds good..LOL.. Hollywood ko copy gare ta ramro nai hunchha..
snoopk · Mar 4, 2010 1:22 PM
Las vegas lai Kathmandu re...lol
wai_wai · Mar 4, 2010 3:47 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion