हमिम शाहको हत्या दिउँसै गोली! खै त सुरक्षा?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हमिम शाहको हत्या दिउँसै गोली! खै त सुरक्षा? Click here for the video राजधानी काठमाडौँको अति व्यस्त ठाउँमा आइतबार दिउँसै बीच सडकमा गोली हानी एक टेलिभिजन सञ्चालकको हत्या गरिएको छ। काठमाडौँमा यसअघि पनि हत्याका घटना नभएका हैनन्, तर अधिकांश हत्या रातको अँध्यारोमा, एकान्तमा भएका थिए। तत्कालीन सांसद मिर्जा दिलसाद बेगको हत्या २०५५ सालमा हुँदा अँध्यारोमा एकान्त ठाउँमा भएको थियो। तर आइतबार व्यस्त सडकमा दिउँसै सबका अगाडि गोली हानेका छन्। त्यति मात्र हैन, उच्च सुरक्षा व्यवस्था हुने ठाउँबाट त्यति ठूलो अपराधको घटना गरेर पनि सुरक्षित भाग्न सफल भएका छन् अपराधी। काठमाडौँ कुन हदसम्म असुरक्षित भइसकेको छ भन्ने प्रष्ट पारेको छ यो घटनाले।

thuldidi · Feb 7, 2010 3:41 PM · 29,536 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

  Last edited: 11-Feb-10 05:45 PM

MADHESI · Feb 8, 2010 6:09 PM

यहाँलाइ नेपालीमा Type गर्न सारै  मन लाग्दो रैछ | अब ठाडै English बाट नेपालीमा Type गर्न यो Site use गर्नु hola | www.NepaliTransliteration.com 

freedom_writer · Feb 9, 2010 10:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all