Nepali becomes owner of English Premiere league club

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाली मूलका व्यवसायी बलराम चाइनराई बिहीबार बेलायती फुटबल क्लब 'पोर्टसमाउथ' को नयाँ मालिक बनेका छन् । हङकङमा व्यवसाय गरिरहेका उनले बेलायती पासपोर्ट लिएका छन् । उनले आजैबाट सो क्लवको जिम्मेवारी लिएको बेलायती पत्रिका दि टेलिग्राफले जनाएको छ । बेलायतको पहिलो श्रेणीको फुटबल क्लबको मालिक बन्ने उनी नेपाली मूलका पहिलो हुन् । साउदी अरेबियाका अली अल फराजबाट बलरामको कम्पनी 'पोर्टपिन' ले एक करोड ७० लाख स्टर्लिङ पाउन्डमा क्लबको ९० प्रतिशत सेयर खरिद गरेको समाचार संस्थाहरूले जनाएका छन् । इङलिस पि्रमियर लिगमा संघर्ष गरिरहेको पोर्टसमाउथको भविष्य आफ्नो लगानीले सुरक्षित पार्ने प्रयास गरेको बलरामको भनाइ एएफपीले उद्धृत गरेको छ ।

no_quiero · Feb 5, 2010 4:54 AM · 6,358 views

4 Replies

So ??????????

Sukuchha · Feb 5, 2010 4:57 AM

Is that chainrai nepali last name? Is that one of the surname of Rai? Atleast good to know that he is from Nepali origin.

Stat · Feb 5, 2010 8:02 AM

why did he invest such huge ammount of money in a club that is going to play championship next year? Anyway good luck to him.

georgian_satellite · Feb 5, 2010 11:40 AM

i am sure all the Indian would be pissed by this news. haha

dolphin · Feb 5, 2010 11:47 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all