आफ्नै राष्ट्रमा नेपालीहरुले परदेशीको अनुभव गर्नबाध्य हुनेछन । नेवार राज्यमा अन्य भाषिहरु अपमानीत हुने दिन आउने छ । ताम्सालीगंमा तामागं जातीहरुले अरुको अपमान गर्ने दिन आउने छ । अनी मगरात, थारुहटमा पनि त्यही समस्याको आगो बल्नेछ । सोमवार बेलुका भारतिय टेलिभिजन एनडीटीवीमा आखिर मुम्बईमा बस्ने अधिकार क–कस्को छ भन्ने बहस चलिरहंदा शिव सेनाका एक नेताले भनिरहेका थिए–यो मराठिहरुको राज्य हो । अरुको हैन ।’ शिव सेनाका एक नेताले विहारका एक नेतालाई बारम्बार भनिरहेका थिए‘विहारी भाइलोग ए मुम्बई तुम्हारा नही ए । ए तुम्हारे लिए नहि बने है । तुम्हारा राज्य विहार हे । मुम्बई नही ।’बहस हेर्दा हेर्दै एकाएक लोगो परिर्वतन भएर नेपाली च्यानलको लोगो देख्न थाले । बसहमा बसेका ब्यक्ति एक नेवार जातिका अनी अरु अन्य भाषि देख्न थाले । ती नेता अन्य जातिलाई भनिरहेका थिए– नेवा राज्य बरमु तय्गु मखु ( नेवा राज्य बाहुनहरुको राज्य हैन ।’ झसंग भए । ए म त अध्रनिन्द्रामा पो पुगेको रहेछु । टेलिभिजन हेरेको बहस जारी थियो । टिभी निभाए अनी सुत्ने प्रयत्नमा लागे । तर मनमा प्रश्नहरुले लडिबुडी खेलिरहेका थिए । के अध्र निन्द्रामा एक्कासी देखेको दृष्य केवल कल्पना मात्रै हो त ? कानमा त्यही आवाज गुन्जीरहेको थियो– नेवा राज्य बरमु तय्गु मखु ।’ अहिले हाम्रा दलहरु जसरी जातिय आधारमा संघिय राज्य निर्माणमा ज्यान फालेर लागेका छन । मुम्बईमा मराठी र गैर मराठीविच बढाएको द्धन्द्ध भोलीका दिनमा नेपालमा जातिय राज्यमा बस्ने अन्य गैर जातिले ब्यहोर्नु नपर्ला र ? नेवा राज्यमा बस्ने गैर नेवारी समुदाय,तम्सालिगंमा बस्ने गैर तामांग जाती, अनी मगरातमा बस्ने गैर मगरजातीले सुन्नु पर्ने त हैन‘यो राज्य तिमिहरुको हैन । यो तिमिहरुको लागि बनेको हैन ।’ [Disallowed String for - ] type=text/javascript> [Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndicati..."> [Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad); भारतको मुम्बईमा देखिएको समस्याको पहिलो कारण भनेको मुम्बईको बढ्दो विकाससंगै अन्य राज्यमा बस्ने भारतियहरुको मुम्बईमा बढ्दो चापका कारण नै हो । मुम्बई अन्य राज्यमा बस्ने भारतियहरुको सपनाको शहर बनेको छ । जहां रोजगारीको अवसर राम्रो छ । त्यसैले अल्पविकसीत राज्यका भारतिय नागरिकहरुको उपस्थिती मुम्बईमा बढिरहेको छ । शिव सेना मराठी भोट बैंकलाई प्रभावीत पार्न जातिय र क्षेत्रिय नारा अगाडि बढाउन खप्पीस दल हो । उसले अहिलेसम्म भारतिय राजनीतिमा आफ्नो प्रभाव सम्प्रदायिक नाराले बढाईरहेको छ नै । त्यसैले मराठीहरुलाई आफ्नो पकडमा पार्न उ उनीहरुको हितैसी जस्तो बन्दै आफ्नै मुलुकका अन्य नागरिकलाई अर्को राष्ट्रको नागरिक समान व्यवहार गरीरहेको छ । जसका कारण अहिले भारतिय सरकार के गर्ने के नगर्ने भन्ने समस्यामा परेको छ । महाराष्ट्रमा बस्ने अन्य भाषिका भारतिय नागरिकको शुरक्षामाथि खतरा बढेको छ । कतै उनीहरुमाथि मराठी भाषिले पुन आक्रमण गर्ने त हैनन ? जसरी भारतियहरुको सपनाको शहर मुम्बई हो नेपालमा काठमाडौंको अवस्था त्यही छ । यहां १४ अंचल ७५ जिल्लाका नेपाली नागरिकहरु शिक्षा, रोजगार र अन्य सुविधाका लागि आएर बस्नेक्रम तिब्र बनिरहेको छ । अहिलेको अवस्थामा काठमाडौंमा नेवार समुदायको उपस्थिती त्यस्तै ३० प्रतिशत मात्र रहेको छ । जसका कारण विविध क्षेत्रमा गैर नेवारहरुको उपस्थिती बाक्लो छ । यस्तो अवस्थामा क्षेत्रिय र जातिय राजनीतिलाई खुट्किलो बनाएर राजनीति गर्न माहिर दलहरुले भोलीका दिनमा नेवारहरुको हितका लागि भनेर शिव सेनाको रुप धारण नगर्लान भन्न सकिन्न । यसका केही संकेतहरु अहिलेनै आईसकेको छ । जसका कारण अहिले भारतिय पर्दामा देखिएको मराठी र गैर मराठीविचको विवादवाट जसरी भारतियहरु आफ्नै राष्ट्रको भुमिमा अपमानित भईरहेका छन, यदी जातिय आधारमा नेपालमा संघिय राज्यको निर्माण गर्ने हो भने भोलिका दिनमा नेपालमा त्यही दृष्य दोहोरिने पक्का छ । भाषा र जातिको आधारमा जव राज्यको घोषणा हुने छन अन्य भाषि र जातिहरुले आफुलाई मानसिक रुपमा कमजोर अनुभव गर्नेछन भने जुन जातिको आधारमा संघिय राज्यको निर्माण हुनेछ उनीहरुमा यो राज्य हाम्रो मात्र हो , यहांका राम्रो विद्यालयमा हामीले मात्र पढ्न पाउंनुपर्छ, यहांका राम्रा अवसर हाम्रा लागि मात्र हो । हामी मात्र यहांका नागरिक हौं अरु पराई हुन भन्ने भावनाका विकास नहोला भन्न सकिन्न । जसका कारण आफ्नै राष्ट्रमा नेपालीहरुले परदेशीको अनुभव गर्नबाध्य हुनेछन । नेवार राज्यमा अन्य भाषिहरु अपमानीत हुने दिन आउने छ । ताम्सालीगंमा तामागं जातीहरुले अरुको अपमान गर्ने दिन आउने छ । अनी मगरात, थारुहटमा पनि त्यही समस्याको आगो बल्नेछ । जव हेपिइन्छ, पेलिन्छ र दवाईन्छ । त्यहीवाट उब्जन्छ विद्रोह । जुन जुन जातिको नाममा संघिय राज्य हुन्न उनीहरु आफ्नो जातिको आधारमा संघिय राज्यको माग गर्दै विद्रोहमा उत्रिने छन । विविध जाति र भाषिहरु एक माला जसरी अहिले अटाएका छन त्यो माला चुडिने छ । नेपाल १४ हैन एक सय १४ संघिय राज्यमा विभाजीत हुनुपर्ने बाध्यता आईपर्ने निश्चित छ । धन्न अझै मौका छ गल्ती सच्याएर अगाडि बढ्ने । संविधान सभाको राज्य पुर्नसंरचना समितिमा जातिय आधारमा राज्यको विभाजनको जुन प्रस्ताव गरिएको छ राजनीतिक दलहरुले अझै त्यसमा सुधार गर्न सक्छन । नत्र मुम्बईमा अहिले जे देखिएको छ त्यो काठमाडौंमा देखिने छ । चीतवनमा देखिने छ अनी जनकपुरमा देखिने छ । नेपाली आफ्नै राष्ट्रभित्र कि अपमानीत भएर बस्न बाध्य हुनेछन कि विद्रोहको झन्डा बोक्न बाध्य हुनेछन । समयमै चेतना भया ।
Rodiohead · Feb 3, 2010 9:39 AM · 24,419 views
Last edited: 03-Feb-10 04:58 PM
nevermind · Feb 3, 2010 3:50 PM
थुइक्क तेरो बुद्दी, कहाँबाट सिक्या यस्ता कुरा? के म गुलो गर्न जाने चितवन? भोली त नेवारलाई चितवनको बाटो भएर कतै जानु पर्दैन? तेती बेला त फेरी तलाई गाडी बाट तल उतरेर तेरा गेडा निकालेर सुङूरलाई खुवाइछ नि त फेरी, अनी फेरी म काठमाडौं आउँदा त गुइठे नेवारहरुले मेरो गेडा झिकेर पोलेर खालाउ। अनी फेरी उता धोतीहरुले हामी मधेश जादा हाम्रो गेडा झिकेर पोलेर खालान अनी फेरी धोतीहरु चितवन आउँदा तिन्का गेडा हामीले झिकेर सुङूर लाई खुवाउला अनी फेरी धोती हरु काठमाडौं आउँदा तिमी जाठो नेवारहरुले धोती को गुलो निकालेर खालाउ,,,, अनी के सधैं एउटाले अर्काको गुलो निकल्दै बस्दै गर्ने बिचार छ कि क्य हो ओई बुद्दी बिग्रेको ज्यापु मोरो??
Rodiohead · Feb 3, 2010 4:08 PM
How about we go back to living like cavemen. No languages, no borders, no politics. Everyone gets to do whatever they want.
Cowboys · Feb 3, 2010 4:16 PM
yes i like the living style of the family in "god must be crazy" movie....but this moron prachanda and his cadres started all this states based on caste just to gain votes from all those freaking "taak pare tiwari natra gotame" people.
Rodiohead · Feb 3, 2010 4:19 PM
I don't think that is the real problem. Everyone I know is against these divisions, no matter what cast, or what language or however the fu(k we distinguish them. Any rational person is against it. And my gut tells me that it is the same way with most people everyone else knows. So who is creating all this bullshit. The more you publish and spread these articles around, the more "intelligent" people turn into retards. You put this article up here and pissed one person off already. Tomorrow he is going to post something as a retaliation and that might get someone else pissed. This is like a rolling snowball. When you know these articles are going to attack whatever sanity we have left, why do it? Unless of course, if that is your plan, you are being successful.
Cowboys · Feb 3, 2010 4:29 PM
Last edited: 03-Feb-10 04:59 PM
nevermind · Feb 3, 2010 4:38 PM
you are absolutely right cowboys, but you know what they are an inch far to pass this bill. If it is not spread and talked vigorously now, we will all be repenting for the mistake for ever. Its already been late, but still there is a hope. If you update yourself with news, you should be well informed that this is going to be approved by the parliament pretty soon.
Rodiohead · Feb 3, 2010 4:41 PM
पर्खि तलाई तेरिमा नेवेर्माइन्ड, तैले छेत्री ठकुरी को तुतुरी देखेको छैनस जस्तो छ। तेरा चाका परेपछी बल्ल बुझ्छस :)
Rodiohead · Feb 3, 2010 4:58 PM
Which is something we can do nothing about. At least, not here in sajha. There is no one to blame. We brought this upon ourselves. This came upon when our people voted the radicals into the government. I don't think people would have voted them in if they knew what they know now. We are a failed state, I have already lost hope and I am not going to shave off a single minute of my life worrying about this anymore. The more you think about it, the more you lose your sanity.
Cowboys · Feb 3, 2010 5:04 PM
Last edited: 03-Feb-10 10:17 PM
dav · Feb 3, 2010 10:15 PM
A bau,RADIOHEAD!!tero dimag ma radio ra gu matra ho???her bau ma Newar ho....malie yo Newa rajya chaheko chaina..ta mula aba dherai ris nautha,,,,ramrai soch..!!!!tero bau ..ta bahun hoki chetrri ho ki Madhesi ho,,Jo bhayeni mula gedai hos..malie bahun,chettri, madhesi kasailai geda bhaneko hoina..RADIOHEAD tainlai bhaneko ho!ta ekjana kasai ko kura sunera sab Newar haru yesto usto nabhan....!!!!Newa rajya ghosana garera Desh tukrindaina..ta jasto GEDAi harule garda tukrincha..bujhis....SOCH FERI SOCH tainle k lekhis bhanera....!!!GEDAAAAAAAA
deathrocker · Feb 4, 2010 1:36 AM
A bau,RADIOHEAD!!tero dimag ma radio ra gu matra ho???her bau ma Newar ho....malie yo Newa rajya chaheko chaina..ta mula aba dherai ris nautha,,,,ramrai soch..!!!!tero bau ..ta bahun hoki chetrri ho ki Madhesi ho,,Jo bhayeni mula gedai hos..malie bahun,chettri, madhesi kasailai geda bhaneko hoina..RADIOHEAD tainlai bhaneko ho!ta ekjana kasai ko kura sunera sab Newar haru yesto usto nabhan....!!!!Newa rajya ghosana garera Desh tukrindaina..ta jasto GEDAi harule garda tukrincha..bujhis....SOCH FERI SOCH tainle k lekhis bhanera....!!!GEDAAAAAAAA
deathrocker · Feb 4, 2010 1:36 AM
radiohead... fck off from sajha! stop these racist threads in sajha... sajha is supposed to bring nepalese together not to break apart.
nevermind69 · Feb 4, 2010 3:17 AM
her bhai deathrocker .....dherai nakara.........radiohead ko kura ramrari bujh............sala nepal tukriyera katithaun ma markat bhaisakyo .....tainle dekhya chas ??? sala jyapu ??? ma newar hu newa rajya ghosana gardai ma desh tukrincha re ?? la bhayo aba ....tero budhi kaha gayo ??? ma pahila nepali hun bhanera garba ka sath ban na ......k k ma jyapu hun bhanera bhanchas ??? kathmandu bigareko newar le ho ?? ta kun newar hos ??? shrestha, maharjan, mali ?? thukka tero yomari khako buddhi .....
fusre jogi · Feb 4, 2010 3:23 AM
काम नपाए तुन्तुरो हल्लाएर बसे भ्है हाल्यो नि , किन न चहिने धागो खोल्नु !
Sukuchha · Feb 4, 2010 3:33 AM
a dai furse jogi....maile tapien ko "ASS" comment padhen!!!la dai aba sochnus....Newa Rajya,Madhes ghosana garera desh tukrincha ki....ma Bahun ta salle Newar bhanera..???!!!Jogi ko dimag cha...ki dhoop tandai udyo???....ani SUN yahan./....ma pahile afulai Nepali nai bhanchu....Ani ma Manandhar hu...mero caste lai Sayami bhancha....ani Malie jatti ko afulai Nepali bhanna garba lagcha tyetinai Newar bhanda ni lagcha...!!!..aba feri afno JOGI,DHOGI(kuheko in Nepali) buddi use garnus...ani soch [Disallowed String for - use not allowed]...malie ma Newar ta Bahun bhandai Sajha ma post garda Nepali futchan ki jo payo tesle Desh lai newa rajya,maithili rajya bhandai ma tukrincha????Man ma Nepal bhaye kasaile Rajya divide gardani kehi hundaina....ma Kathmandu janda pani Nepali nai bhanchu,ani Lumbina janda pani...ma Gorkha janda pani Nepali nai bhanchu bujhis!!!BUJH [Disallowed String for - use not allowed] ramrari KURA>>>!!!!...Her bau tainlai Ekta bhaneko thaha nai chaina..ta ajhai Newar,Jyapu bhanera karaira chas...!!!...yedi tainlai Nepal chaheko ho bhane..ta ma lai Yomari khako buddi bhandainas!!!bujhis maile Yomari ni kha chu,Dhero ni kha chu,,Himal ko ghyu bhayeko Chyani kha chu...madhes ko jerri ni kha chu!!!ani maile tero arko comment ni padheko chu Sajha ma katai....malie jahan samma lagcha...Furse Jogi ko fursad dherai bhayera yesto yesto post matrai handai bascha jasto cha....ramrari FERI SOCH,Padh mero ra arko RADIOHEAD ko kura,,,,ani feri reply de!!!!
deathrocker · Feb 5, 2010 4:13 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion