ल हेरुम साथी हो साग खेलकुद मा नेपाल को झन्डा !!!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

थुक्क मुजि

ktg · Feb 2, 2010 1:52 PM · 22,838 views

9 Replies

http://www.hongkongnepali.com/...

pkreli · Feb 3, 2010 12:21 AM

That's totally disgracefull.....

ganapati · Feb 3, 2010 7:55 AM

बेईजत! बङगलादेशमा भइरहेको साग खेलकुदमा नेपालको अन्तराष्ट्रिय रुपमै अपमान भैरहेको बिभिन्न खाले समाचारहरु आइरहेका छन्। खेल उदघाटनको बेला पुरानै राष्ट्रिय धुन "श्रीमान गम्भीर..." पटक पटक बजाइयो। धुन गलत भएको जानकारी दिइए पनि भोलिपल्ट पनि फेरी पुरानै धुन बजाइयो। खेलकुद परिषदले नेपाली दूतावासको जिम्मेवारी भन्यो। दूतावासले चाहिं बङ्गलादेशको। नेपालको नयाँ राष्ट्रिय धुनको बारेमा जानकारी दिइसकिएको हुनाले बङ्गलादेशले जानी जानी त्यसो गरेको हुनसक्ने दुतावासले बतायो। नेपालले बङ्गलादेशी नागरिकहरुमाथि भिसामा कडाई गरेपछि बङ्गलादेश सरकार र बङ्गलादेश स्थित नेपाली दुतावास बीच सम्बन्ध चिसिएको बताइएको छ। त्यसपछि फेरी नेपाली खेल पदाधिकारीहरु बीच मुक्का हानाहन भएको समाचार आयो। खेल प्रशिक्षकहरुको नाम हटाइएपछि भएको विवादमा नेपाली पदाधिकारीहरु बीच नै राष्ट्रकै बेईजत हुने गरी मैदानमै मुक्का हानाहान भएको थियो।   त्यस्तै, व्यवस्थापनको गैरजिम्मेवारीपनाका कारण साग उद्घाटनको दिन नै ढाकाको होटल इम्पेरियलको लिफ्ट चुडिदा नौ नेपाली खेलाडी घाइते भए। तीन खेलाडी गम्भिर घाइते भए। यही दुर्घटनाका कारण स्वर्ण पदकको दावेदार देवु थापा कास्य पदकमै सिमित हुनुपर्‍यो।    अन्तर्राष्ट्रिय खेलमा त्यति बेईजतले  नपुगेर अब माथि हेर्नुहोस्। सो खेलकुद स्थलमा नेपालको झण्डा नै उल्टो फहराइएको छ। लापरवाही असक्षमता र नालायकीपनको यो भन्दा अरु पराकाष्ठा के हुन सक्छ ?

grgDai · Feb 3, 2010 8:12 AM

It's all due to our political instability. As our leaders are busy in fighting with eachother, it's natural that foreigners don't respect us. Shame on Nepalese sports ministry, Nepalese Embassy in Bangladesh and all sports managemeny team from Nepal!!

chhimobu · Feb 3, 2010 2:23 PM

tara jhanda sulto rakhana parne gari hamle garya nai k chau ra.....hamra aafnai neta  aafno desh ko jhanda lai respect gardainan arka bata k ramro expect garnu...

ktg · Feb 3, 2010 2:52 PM

..भारतको झन्डा पनि उल्टो छ, शुन्तला रंग माथी हुनु पर्ने हो  :)

ANS · Feb 3, 2010 5:57 PM

Well Naya Nepal ko Naya Flag Hola ni ta.........Dumb politician...Always blame to others. Last edited: 03-Feb-10 09:57 PM

spirit · Feb 3, 2010 9:57 PM

Why is Indian flag too upside down? It is strange. Doesn't Bangladesh know the flags of SAG nations? Also sensitive is this: http://economictimes.indiatime... Last edited: 04-Feb-10 10:45 AM

Nepalism · Feb 4, 2010 10:43 AM

I would say, BAD organizers or POORLY organized......

Veer Gorkhali · Feb 4, 2010 12:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all