चौतारी-१७५

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

~ चौतारी १७५ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि || आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!  यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!! हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं। Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens , wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language) Running since 7 Sept 2005 in a total of 175 edition Last edited: 01-Feb-10 09:58 AM

perfectionist · Feb 1, 2010 9:53 AM · 313,646 views

336 Replies · Showing 321 - 336
Page 17 of 17

rahulvai · Feb 8, 2010 8:27 PM

rahulvai · Feb 8, 2010 8:32 PM

rahulvai · Feb 8, 2010 8:37 PM

Last edited: 08-Feb-10 08:45 PM

rahulvai · Feb 8, 2010 8:43 PM

rahulvai · Feb 8, 2010 8:46 PM

rahulvai · Feb 8, 2010 8:48 PM

timi_mero_sathi · Feb 8, 2010 9:23 PM

Last edited: 08-Feb-10 09:26 PM

timi_mero_sathi · Feb 8, 2010 9:26 PM

timi_mero_sathi · Feb 8, 2010 9:30 PM

timi_mero_sathi · Feb 8, 2010 9:36 PM

प्रणाम कत्ति सुतिरा हो। उठम् भोर भयो। लहरेले क्रिकेट त हेरेन होला केरे, ब'बाल गेम मिस गरेछ पाटकीले। खुसीचा, तिम्ले त्यो देख्यौ

perfectionist · Feb 9, 2010 7:03 AM

सबैलाई मेरो मंगलबारे जधौ । प्रणाम पुरे । काम छ फेरी आउँला ।

ramronepal · Feb 9, 2010 7:37 AM

तारेमाम गाम्लेहरु ! मंगलबारे गन्नुमय जदौ । तारेमाम पुरे , रामे । दुष्ट छिमेकिले नराम्रो पराजय भोग्नु पर्‍यो है पुरे ?? खुशी लाग्यो । तेन्दुल्कर लोभिले १०० बनाइ छाडे । पुरे को त आज दिन नै अच्छा होला। लहरे गम खाएर म:म: खान हिड्या होला। मन मनै पुरे पातकी ले नछोड्ने भयो भन्दै । मखुला ??

rahulvai · Feb 9, 2010 8:12 AM

लोल ठुल्दाइ, ठीक भन्नु भो। मुर्दार काँ मुख लुकाएर बस्या होला, अब ठुल्दाइले बोली हाल्नु भो, बम्किन्दै आउने होला। आज दिन क्या अच्छा सुरु भो भन्देखुन् खै के भन्नु र, राती उठ्दै हेर्दाइ थें, ठ्याक्क बिम्झेको, धोनीचा आउट भैरा क्या, क्या ब'बाल भो भने गेम त, अब भरे गएर हाइलाइट्'स हेर्न छ। ठुल्दाइ र रामेलाई एक मुस्त प्रणाम। नयाँ चौतारी बनाउने बेला हुन लाको, अस्तिन बैरे र पून्टे दाई म गर्छु म गर्छु भन्दै तम्सिन्दै थिए, खै त, सुरु गर्लान केरे भन्ने मान्या छु।

perfectionist · Feb 9, 2010 8:29 AM

हो त नि पुरे, म नि १ बजे सम्म हेर्दाइ थिए। सुत्ने बेलाँ दुष्ट टिम ध्वस्त होस् भनी छायालाई भनेको थिए , भे छ । चौतारी म बनाउ छु यसपाली लौ जा, बुढाले बनाएको चौतारीमा बसी बात मारम ।

rahulvai · Feb 9, 2010 8:34 AM

यो चौतारीको आयु याइँ सम्म मात्रै नयाँ चौतारी १७६ जानी ढोका Last edited: 09-Feb-10 08:52 AM

perfectionist · Feb 9, 2010 8:52 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all