रोजेको मैले यो नाम होइन रोजेको मैले - यो नाम होइन खोजेको मैले - यो चै होइन काहानी मेरो अ-आफ्नै पो छ जब रोजेको मैले यो नाम होइन। साथी हुँ म कोइ कसैको अनी, सहयोग मगेको मैले उसैको जब रोजेको उसले नाम पाईन के गर्नु अब मेरो यो नाम होइन। रोजेको मैले - यो नाम होइन खोजेको मैले - यो चै होइन काहानी मेरो अ-आफ्नै छ जब रोजेको मैले यो नाम होइन। सन्का नगर्नु अनर्थ सोचेर जब चाबी मिल्छ ताल्चा सँग त्यसैले खोजेको मैले यो चै होइन अनी रोजेको मैले यो नाम होइन। खोजेको मैले यो नाम होइन रोजेको मैले यो नाम होइन। Copyright protected by KeTa
Simple_keta · Jan 29, 2010 6:12 PM · 3,590 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion