लाखौ तारा हरु चाहीदैना मलाई ,,,चन्द्रमा भए पुग्छा ! यो दुइ दिनको जिन्दगी ,,, तिम्रो साथमा जिउन पाए पुग्छा ! बाध्येता र विवसता ,, भौतिग शरीर दुर हुदा ! न निदाउने तिम्रो तस्बिर छुन पाए पुग्छ ! समय सगै चल्नु पर्छ ,, जिन्दगी भरी ! न जानेर भएको गल्ति धुन पाए पुग्छा ! जिन्दगी बिछोडमा भए पनि ,,, बिस्वशतामा बसी दिन छु !!! ओठमा मुस्कान न भएनी ,,, हरेक दुखमा हासी दिने छु !!!
pokhareli magar · Jan 29, 2010 9:02 AM · 5,031 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion